×

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

चैत २१, २०८०

उपभोक्ता भन्नाले कुनै व्यक्ति वा समूह जसले वस्तु वा सेवा, घरायसी, निजी, पारिवारिक, सामाजिक प्रयोग र उपभोगका लागि किन्छ वा माग गर्छ, जुन व्यावसायिक प्रयोजनका लागि हुँदैन । उनीहरूले कसबाट के किनिरहेका छन्, जानक...

चैत २०, २०८०

इलाम क्षेत्र नं. २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनले राजनीतिक, सामाजिकरूपमा बहस जन्माएको छ । बहस तीन प्रकारले अघि बढेको देखिन्छ । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचनमा म...

चैत २०, २०८०

‘सहकारी सुशासन प्रविधि र एकीकरण’को आदर्श वाक्यसाथ ६७ औं सहकारी दिवस बनाइँदै छ । यसअघि कहिल्यै कल्पना गरिएभन्दा बढी आलोचना यस क्षेत्रले भोगिरहेको छ । सहकारीका सदस्य,  नियामक संस्था र सरोकारवा...

चैत १७, २०८०

संसारमा सबैभन्दा कठिन काम मान्छे चिन्नु हो । आफन्त वा सहयोगी हौँ भनेर अघिपछि रहनेलाई चिन्न त अझै कठिन हुन्छ । अन्य चीज प्रत्यक्ष देखिन्छ । नदेखिए पनि अनुमान लगाउन सकिन्छ तर मानिस त्यस्तो हुँदैन । जति देखिएको हुन्...

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

चैत ८, २०८०

गत जनवरीमा युगान्डामा असंलग्न आन्दोलनको १९ औं बैठकमा प्रधानमन्त्री, परराष्ट्र मन्त्री र सचिवलगायतले नेपालको असंलग्नताप्रतिको प्रतिबद्धता र योगदानको चर्चा गर्दैगर्दा इजरायल–हमास युद्ध र रसिया युक्रेन युद्धमा नेपा...

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

फागुन २७, २०८०

आफ्नो राजनीतिक जीवनमा तेस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेसको गठबन्धन तोडेर फेरि प्रधानमन्त्री नै कायम रहन सफल भएका छन् । उनका सहयात्री फेरिए पनि सत्ता फेरिएको छैन । विरोधीहर...

फागुन २६, २०८०

हाम्रो मन अत्यन्त चञ्चल छ । एकैछिन् पनि चुप लागेर बस्न सक्दैन । कहिले विगतमा हराउँछ, कहिले आगतमा दौडिन्छ । एकै सेकेन्डमा संसारको सात फन्को मार्न भ्याइरहेको हुन्छ । सबैलाई थाहा भएकै कुरा हो ‘बौलाहा’ ...

फागुन २४, २०८०

सामान्यतया राजनीतिलाई समाजको वृहत्तर हितका लागि अपनाइने बाटो या माध्यम मानिन्छ । यसले समग्र समाजको हितलाई आफ्नो प्राथमिकताको केन्द्रविन्दु बनाउँछ । तर, हाम्रो हकमा यसको मान्यता र परिभाषा फरक छ । यतिबेला नेपालक...