×

माघ २७, २०८०

आशा र निराशाबीच मतभेदको दूरी निकै गहिरो छ । पूर्वीय दार्शनिकहरू (खासगरी वैदिक दार्शनिक) आशालाई दुःखको कारण मान्छन् र यसको पछि लाग्नु हुँदैन भन्ने मान्यता राख्छन् । तर पश्चिमा दार्शनिकहरू जीवनको आधार भनेकै यही ...

माघ २६, २०८०

निजामती सेवालाई स्थायी सरकार भनिन्छ, जुन राज्य सञ्चालनको एक अभिन्न तथा आधारभूत अंग हो। जनतालाई सेवा प्रवाह गर्ने दायित्व बहन गर्ने राष्ट्रसेवकहरूको संरचनालाई नै निजामती सेवा भनिन्छ । निजामती सेवा प्रवेश ग...

माघ २५, २०८०

यतिबेला कांग्रेसले चलाएको 'समुदायमा कांग्रेस' अभियान (पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनका कारण हाललाई स्थगित) चर्चामा छ । चर्चामा यस कारणले छ कि राजनीतिक दलहरू पालैपालो यस्ता अभियानम...

माघ २०, २०८०

प्रायः मानव स्वभाव के देखिन्छ भने भएको चीजको वास्ता नगर्ने, नभएको चीज खोजी गर्ने ।  हामी आफूसँग जुन चीज हुन्छ, त्यसको खासै वास्ता गर्दैनौँ । भलै त्यसलाई पाउन ठूलै प्रयत्न गरिएको किन नहोस् । तर जुन चीज ...

माघ १३, २०८०

सकारात्मकता सफलताको जननी हो । सकारात्मक हुनेबित्तिकै आधाभन्दा बढी सफलता मिलिसकेको हुन्छ । जीवनमा जति पनि समस्या आई पर्छन् तिनका अधिकांश हिस्सा नकारात्मकता नै हुन्छन् । त्यसैले विद्वानहरू भन्ने गर्छन्– सफ...

माघ ११, २०८०

नेपालको प्रशासन अप्रभावकारी, अल्छी, अग्रहणशील र अजवाफदेही भएको विषयमा समाजको विभिन्न क्षेत्रबाट चर्चा, आलोचना र आक्रमण हुँदै आएको छ । प्रत्येक सरकारले प्रशासनिक दक्षताका सन्दर्भमा तीखो टिप्पणी पनि गर्दै आएका छन् । प्...

माघ ७, २०८०

हामीले स्थापना गरेको संघीय शासन प्रणाली डेढ दशक पुरानो भयो । यसको संस्थागत विकास भएको पनि एक दशक पुग्न लागेछ । र, अब यसको सञ्चालन, प्राप्त उपलब्धि र भविष्यको बारेमा समीक्षा गर्ने हो कि भनेर केही दिनअघि सीमित ...

माघ ६, २०८०

संसारमा तीन किसिमका मानिस हुन्छन् । नकारात्मक, सकारात्मक र तटस्थ । यिनलाई स्वार्थी, परमार्थी र न स्वार्थी न परमार्थी पनि भन्न सकिन्छ । कसैले नेगेटिभ, पोजिटिभ र न्युट्रल भन्छन् भने त्यो पनि होला । यीमध्ये नकारात्मकहरू ...

माघ २, २०८०

भुईँ मान्छेहरूका सुन्दर सपनाको नाम हो लोकतन्त्र । संघीयता, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, जवाफदेही तथा जनउत्तरदायी सदन लोकतन्त्रका सुन्दर पक्ष हुन् । यसैमा थप सुन्दरता भर्छ स्वच्छ, निष्पक्ष तथा स्वतन्त्र न्यायपालि...

पुस २८, २०८०

अहिले अधिकांश नेपालीको घरआँगन माघ १ अर्थात् माघे सङ्क्रान्तिको स्वागत गर्न तत्पर छ । कतिलाई त यसको मेसोले ‘झ्याप्पै’ छोएको छ । सङ्क्रान्ति त बाह्रै महिनाको आउँछ । तर माघे सङ्क्रान्तिको महिमा भने भिन्न वि...

पुस २८, २०८०

प्रायः भन्ने गरिएको सुनिन्छ अध्यात्म भनेको के हो र आध्यात्मिक हुन के गर्नुपर्छ ? अध्यात्म शब्द नै कर्मकर्म तथा यज्ञअनुष्ठाको परिभाषामा रूढ भएको, गरिएको अवस्थामा यस्तो लाग्नु स्वाभाविक हो तर अध्यात्म आफैँमा यति मात्र चाहि...

पुस २५, २०८०

नेपालको प्रशासन आलोचित हुनुमा यसले राजनीतिक रूपमा तटस्थ भूमिका खेल्न नसक्नु पनि प्रमुख कारण हो । सुशासन र सेवा व्यवस्थापनमा संलग्न हुने स्थायी संयन्त्र भएको नाताले सार्वजनिक प्रशासनका आफ्नै मूल्य र सिद्धान्त छन्, जस...

पुस २१, २०८०

संसारमा ईश्वरवादी, अनीश्वरवादी र ईश्वर मरिसक्यो भन्ने गरी तीन किसिमका मानिस छन् । ईश्वरवादीहरू ईश्वर छन् भन्छन्, उनकै कारण जीवन र जगत चलेको छ भन्ने मान्यता राख्छन् । अनीश्वरवादीहरू ईश्वरको कुरा नै वकवास हुन् । जीवन ...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

मंसिर २७, २०८०

फूटपाथको एउटा सानो चिया पसलमा काठमाडौंसँग सिमाना जोडिएको जिल्लाका स्थायी बासिन्दा समेत रहेका साठी नेरफेर उमेरका अवकाश प्राप्त अध्यापक अचानक भेटिए । दोहोरो चिनजान थिएन, त्यहीँ चिनापर्ची भयो । उनले कुरा गर्ने...