×

चैत २८, २०८०

यही चैत्र २६ गते सोमवार सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा भएको आगलागी घटनाबारे छानबिन गर्न गठित आन्तरिक समितिले काम शुरू गरेको छ । आगलागीको घटनापछि कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानि...

चैत २८, २०८०

नेपाली सेनाले स्नातक अधिकृत क्याडेट तालिमको समापनसँगै आयुक्त पद प्रदान गरेको छ । बुधवार भक्तपुरको खरिपाटीमा आयोजित एक कार्यक्रममार्फत उनीहरूलाई आयुक्त पद प्रदान गरिएको हो । अधि...

चैत २८, २०८०

सिनामङ्गलस्थित सुकुम्वासी बस्तीबाट लागुऔषधसहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन घर भएकी ३५ वर्षीया लक्ष्मी परियार र काठमाडौं महानगरपालिका–९ सिनामङ्गल बस्ने मीना बस्न...

चैत २८, २०८०

बर्दिबास नगरपालिका-१४ स्थित मकैबारीबाट प्रहरीले २० किलो ९ सय ७४ ग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको गस्ती टोलीले मंगलबार बिहान मकैबारीबा...

चैत २७, २०८०

 बर्दिबास नगरपालिका-१४ स्थित मकैबारीबाट प्रहरीले २० किलो ९ सय ७४ ग्राम अवैध लागु औषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको गस्ती टोलीले मंगलबार बिहान सो परिमाणको गाँजा बरामद ...

चैत २७, २०८०

डढेलो निभाउने क्रममा घाइते भएका ३ जना नेपाली सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठूलीभेरी नगरपालिका–४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रण लिन परिचालित ३ सैनिकको मृत्यु भएको ह...

चैत २७, २०८०

सङ्खुवासभाको पाँचखपन नगरपालिका २ गैरीगाउँमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । २८ वर्षीय छोरा सुमन राईको कुटपिटबाट ५० वर्षीय बुवा युवराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशो...

चैत २६, २०८०

प्रहरीले माडरस्थित एक गोदामबाट भन्सार छलेर ल्याइएको रु दुई लाख बराबरको प्याज र आलु आज बरामद गरेको छ । सिरहा भन्सार कार्यालय माडर र सशस्त्र प्रहरी बल माडरको छेउमै रहेको गोदामबाट ५३ बोरा प्याज र २४ बोरा आलु ...

चैत २६, २०८०

जनकपुरमा छुरा प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।​​ पक्राउ पर्नेमा जनकपुरधामको शान्तिनगर बस्ने रोशन दास र अर्जुन साह छन् । घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई&nbs...

चैत २६, २०८०

वीरगन्ज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगन्जको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ । संयुक्त अनुगमन ट...

चैत २६, २०८०

भिसा सकिएर पनि नेपालमा अवैध रुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतवार अध्यागमन विभागमा बुझाएको छ ।  विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानूनी रूपले ...

चैत २५, २०८०

केही महिनाअघि लुम्बिनी प्रदेशस्थित बाँकेको नेपालगञ्जमा धार्मिक सद्भाव भड्किएर तनावग्रस्त अवस्था सिर्जना भयो । हिन्दू र मुस्लिम धर्मावलम्बी आमनेसामने भएर दंगाको अवस्था आयो । लुम्बिनी प्रदेशका निवर्तमान गृहमन्त्री सन्त...

चैत २५, २०८०

भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका १ घर भएका २३ वर्षीय अमृत थापा मगर छन् । उनलाई शनिब...

चैत २५, २०८०

सिरहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनी ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनी ट्रान्सफरका लागि पुरुषोतम यादवले रु १५ लाख ५० हजार लैजान...

चैत २४, २०८०

तनहुँमा श्रीमती हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा व्यास नगरपालिका–५ साँगेका ४० वर्षीय जीतबहादुर कुमाल छन् ।  उनलाई ३६ वर्षीया श्रीमती सुनमाया कु...

चैत २४, २०८०

सुनसरीको भुटाहामा दुई पक्षबीचको झडपपछि विभिन्न स्थानमा लगाइएको कर्फ्यू हटाउनेबारे निर्णय लिन शनिवार सर्वदलीय बैठक बस्दैछ ।   जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू हटाउनेबारे निर्णय लिन शनिवार बिहान सा...

चैत २४, २०८०

जिल्ला अदालत चितवनले नेकपा (एमाले) निकट व्यवसायी रामहरि श्रेष्ठ हत्याको मुख्य योजनाकार भएको आरोप लागेका नेकपा (माओवादी केन्द्र)का नेता कालीबहादुर खामलाई पुर्पक्षका लागि चेल चलान गरेको छ ।  शुक्रवार जि...

चैत २४, २०८०

चालु आर्थिक वर्ष २०८०-८१ को साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा नेपाल प्रहरी अस्पतालले एक लाख ८० हजार ६ सय ५८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।  प्रहरी अस्पतालको सेवा प्राप्त गर्नेमा बहालवाला प्रहरी...