×

चैत २६, २०८०

नेपाली बजारमा सुनको मूल्य आज पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा रु छ सयले वृद्धि भएको हो ।  आइतवार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा...

चैत २६, २०८०

काठमाडौंका शत्रुघन ढकाल (एसपी) एक वर्षसम्म उद्योग खोल्न देशका विभिन्न जिल्ला पुगे । वीरगञ्ज, चितवन र विराटनगरमा जग्गा तथा उद्योग खोल्ने उपयुक्त वातावरण खोजे, तर भेटेनन् । अन्ततः उनले पश्चिम नवलपरासीको रामग्राम ...

चैत २६, २०८०

म्याग्दीका पशुगोठ लेकमा सार्न थालिएको छ । गर्मी बढेसँगै बोटबिरुवा र घाँसका पालुवा खुवाउँदै गोठाला बेंसीबाट लेकतर्फ लागेका हुन् । चिसोमा न्यानोका लागि बेंसी झारिएका भेडाबाख्रा, गाईभैँसी, घोडा र चौँरी गाईका ...

चैत २५, २०८०

​​नेपाल स्टक एक्सचेन्ज (नेप्से०) परिसूचकमा आज २२ दशमलव ७५ अङ्कले बढेको छ । एक दशमलव १३ प्रतिशतले बढेको परिसूचक २ हजार २६ अङ्कमा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड १२ लाख १० हजार एक ...

चैत २५, २०८०

स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आइतवार नयाँ कीर्तिमान कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार छापावाला सुन प्...

चैत २५, २०८०

डोटी– जिल्लामा  प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानका किसानले मा प्याजखेती गरिरहेका छन् । शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले...

चैत २५, २०८०

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर ३३ रुपैयाँ ५८पैसा रहेको छ ।  त्यस्तै, यूरो एकको खरिद दर १४४ रुपैय...

चैत २५, २०८०

आलुको व्यवसायिक खेतीका लागि उर्वर हेमजामा बर्सेनि हुँदै आएको आलु महोत्सव यसपटक आइतबारदेखि सुरु हुँदैछ । १२औं संस्करणको महोत्सवमा ८० टन आलुको कारोबार हुने अनुमान आयोजक विष्णुपादुका क्लवले जनाएको छ ।  ...

चैत २४, २०८०

नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर ३३ रुपैयाँ ५८पैसा रहेको छ ।  त्यस्तै, यूरो एकको खरिद दर १४४ रुपैय...

चैत २३, २०८०

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा नेपालको अन्तर्राष्ट्रिय स्थिति सुध्रिने दाबी गरेको छ । नेपाल 'ग्रे लिस्ट'मा पर्ने परिस्थिति तत्काललाई नरहेको विभागले जनाएको छ । सम्पत्त...

चैत २३, २०८०

नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावा...

चैत २३, २०८०

पछिल्लो केही समयदेखि नेपाली बजारमा सुनचाँदीको भाउ निरन्तर बढिरहेको छ । सुनको भाउ हरेक दिन कीर्तिमानी बिन्दुमा पुगिरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला हालसम्मकै उच्च पुगेको थियो । छापावाला सुन बिहीबार प्...

चैत २३, २०८०

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ८१ पैसा रहेको छ ।  त्यस्तै, यूरो एकको खरिद दर १४४ रु...

चैत २३, २०८०

 पहाडी क्षेत्रमा मूल्यवृद्धि बढी रहेको पाइएको छ । केन्द्रीय बैंकले  सार्वजनिक गरेको चालु आवको आठ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा वार्षिक उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ५९ प्रतिशत रहेको छ । काठ...

चैत २२, २०८०

 मुलुकबाट बाहिरिनेभन्दा भित्रने मुद्राको मात्रामा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवका आठ महिनाको विवरणअनुसार यस अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब २७ अर्ब ५५ करोडले ब...

चैत २२, २०८०

गत फागुन मसान्तसम्म मुलुकभित्र कूल रु १८ खर्ब ७२ अर्ब ८२ करोड बराबरको विदेशी मुद्राको सञ्चिति रहेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर कूल विदेशी विनिमय ...

चैत २२, २०८०

चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा रु १० खर्ब ३० अर्ब २२ करोड बराबरको वस्तु आयात भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार कूल आयातमा दुई दशमलव सात प्रतिशतले कमी आएको छ । अ...

चैत २२, २०८०

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै वैदेशिक संचिति हालसम्मकै उच्च १८ खर्ब ७२ अर्ब रहेको जनाएको छ । उक्त संचितिले १४ दशमलव ८ महिनाका लागि वस्तु तथा १२ दशमलव ४ महिनाका ल...