माघ १४, २०८०
प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा उपस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख नवीन घिमिरेले भ्रष्ट कर्मचारीलाई कारबाही गरे मालपोत र नापी कार्यालय खाली हुने टिप्पणी गरेका थिए, २०७५ असोज १७ गते...
प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा उपस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख नवीन घिमिरेले भ्रष्ट कर्मचारीलाई कारबाही गरे मालपोत र नापी कार्यालय खाली हुने टिप्पणी गरेका थिए, २०७५ असोज १७ गते...
मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारू, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलाशले उनलाई नक्कली प्रम...
विशेष अदालत काठमाडौंले मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा अधिकृत पनेरू महतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । घुस लिएको अभियोगमा उनलाई दोषी ठहर गर्दै अदालतले कैद र जरिवानाको सजायसमेत सुनाएको छ...
कैलालीको बर्दगोरीया गाउँपालिकाका स्थित श्री माध्यमिक विद्यालयमा कार्यरत बालविकास शिक्षिका निरञ्जना मल्ल नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएकी छन् । विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, तेजना...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकांश कर्मचारीहरूले तोकिएको पोशाक नलगाइ कार्यालय जाने गरेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले यही माघ ११ गते गरेको छड्के अनुगमनमा संघीयका १८ जना कर्मच...
मधेश प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार गरेको प्रकरणमा तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र सिनियर डिभिजनल इन्जिनियर (डीई) भगवान झा दोषी ठहर भएका छन् ।...
विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका प्रवक्ता ...
राष्ट्रिय सतर्कता केन्द्रले आज दुई मन्त्रालय र दुई विभागमा गरेको छड्के अनुगमनमा ७८ जना कर्मचारी अनुपस्थित रहेको तथा ७१ जना कर्मचारी समयभन्दा ढिला पुगेको पाइएको छ । केन्द्रका उपसचिव हिरामणि सुवेदीका अनुसार ५३ ...
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त व्यवस्था गरेको ह...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । चौधरीका अलावा लेखा अधिकृत श्य...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको मुड्केचुला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । इन्जिनियर देवराज रावत, सब-इ...
सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका निलम्बित कार्यकारी निर्देशक सुनिल पौडेल पक्राउ परेका छन् । गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धमा अनुसन्धान भइरहेकाले भागेर ज...
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलद्वयलाई बानेश्वर र ब...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पौडेलसहित तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साह, त...
कोरोनाको समयमा सरकारको निर्देशन उल्लंघन गर्दै एकजना भारतीय व्यापारीले २०७८ जेठ महिनामा काठमाडौंको ह्यात होटलमा विवाह भोज आयोजना गरेका थिए । ‘कोरोनालाई गिज्जाउँदै हायात होटलमा ३ सय जनाभन्दा बढीको बिह...
नापी कार्यालय लतितपुरका नापी सर्वेक्षक रामविर यादवसहित तीन जना साढे दुई लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले नापी सर्वेक्षक यादवसहित लेखापढी व्यवसायी दि...
उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु–नगराउनु भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई मंगलवार निरन्तरता दिएको छ । न्यायाधीशद्वय शालिग्राम कोइराला र श्या...
२ खर्ब ८६ अर्ब रुपैयाँ बिगो मागदाबी गर्दै १७ जनाविरुद्ध हुन्डी कारोबार तथा संगठित अपराधसम्बन्धी मुद्दा अगाडि बढेको छ । नेपाल राष्ट्र बैंक ऐनविपरीतको कसूर र संगठित अपराधसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा ...