×

मंसिर २९, २०७९

कांग्रेस नेता डा. प्रकाशशरण महत अहिले पार्टी प्रवक्ताको जिम्मेवारीमा छन् । पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने महतलाई कांग्रेसले समानुपातिक सांसद बनाएको छ । कांग्रेसको १४ औं महाधिवेशनमा महाम...

मंसिर २९, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै मुलुक अब नयाँ सरकारप्राप्तिको उन्मुखमा छ । देशका प्रमुख राजनीतिक शक्ति सरकार गठनका लागि अंक गणितीय जोड घटाउन गर्दै गम्भीर वार्ता र संवादमा ...

मंसिर १८, २०७९

मंसिर ४ मा भएको निर्वाचनको नतिजा आउँदै गर्दा मंसिर ८ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेर चुनाव जितेकोमा बधाई दिए । त्यसपछि पुनः एमाले...

मंसिर १५, २०७९

सुर्खेत– १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का काठमाडौं फर्कनेक्रममा सुर्खेतबाट सिधै बालुवाटार गए । र, सभापति शेरबहादुर देउवासँग बधाई साटासाट गरे । बुध...

मंसिर १४, २०७९

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले दुवै गठबन्धनसँग संवाद भइरहेको बताएका छन् । जनमत पार्टीको एजेन्डा पूरा गराउन जुन गठबन्धनले तत्परता, प्रतिबद्धता जनाउँछ त्यसैसँग सहकार्य हुने उनले बताएका छन् । सरका...

मंसिर १०, २०७९

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अब मधेशको मुद्दा तथा शोषित/पीडितको मुक्तिका लागि संघर्ष गर्ने बताएका छन्  । १५ वर्षअघिको 'क्रान्तिकारी' उपेन्द्र यादवलाई फेरि पनि जनताले सोही...

मंसिर २, २०७९

लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्त्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्व...

मंसिर १, २०७९

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रूपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन् । रूपन्देहीको विकासमा उल्लेख्य काम गरेका पौडेल राष्ट्रिय राजनीतिमा पनि समन्वयकारी र सर्वमान्य नेताको रूपमा ...

मंसिर १, २०७९

लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झा धनुषा- ३ बाट प्रतिनिधिसभाका लागि चुनाव लडिरहेका छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका उनको मुख्य प्रतिस्पर्धा प्रतिपक्षी गठबन्धनअन्तर्गत नेकपा एमालेकी उम्मेदव...

कात्तिक ३०, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका बौद्धिक नेता हुन् जय निशान्त । स्थानीय तह निर्वाचनदेखि प्रदेश तथा प्रतिनिधिसभा चुनावसम्म लोसपाको चुनावी घोषणापत्र तयार गर्ने काममा उनी नेतृत्वदायी भूमिकामा रहे । पार्ट...

कात्तिक २९, २०७९

मोरङ क्षेत्र नम्बर–४ (२) बाट प्रदेशसभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका नेता जीवन घिमिरेको यस पटक दोस्रो चुनावी प्रतिस्पर्धा हो । २०७४ मा चुनाव जितेर मन्त्रीसमेत भइसकेका घिमिरेलाई एमालेले संम्भावित मुख्...

कात्तिक २९, २०७९

लोकान्तर डट्कमको चारवटा टीमले पछिल्लो दुई सातामा देशका करीब ६० जिल्लामा पुगेर दर्जनौं चुनावी रिपोर्टिङ गर्‍यो ।  त्यसक्रममा हामीले आगामी चुनावको नतिजा काठमाडौंमा भैरहेका विश्लेषणभन्दा नितान्त फरक र...

कात्तिक २९, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर वयोवृद्ध अवस्थामा पनि नवयुवाको जोशसहित चुनाव प्रचार गरिरहेका छन् ।  महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उनी लोसपाका उम्मेदवार ह...

कात्तिक २८, २०७९

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी– २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचनमा होमिएका छन् ।  उनलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जयप्रकाश ठाकुर र जनमत पार्टीका डा. ...

कात्तिक २८, २०७९

कुनै समयमा मधेशलाई छुट्टै देश बनाउनुपर्छ भनी पृथकतावादी अभियानमा लागेका डा. चन्द्रकान्त (सीके) राउत अहिले त्यो बाटो छाडेर मूलधारको राजनीतिमा फर्किएका छन् । पहिलोपटक उनी प्रतिस्पर्धात्मक निर्वाचनमा उम्मेदवार भ...

कात्तिक २६, २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल विगत १५ वर्षदेखि महोत्तरीको क्षेत्र नम्बर–१ बाट निर्वाचित हुँदै आएका छन् । २०६४ सालको पहिलो संविधानसभा, २०७० को दोस्रो संविधानसभा र २०७४ सालको प्रतिनि...

कात्तिक २५, २०७९

झापा– ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गठबन्धनका साझा उम्मेदवार डा. खगेन्द्र पाण्डव अधिकारीले चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । २०७४ को चुनावमा पनि ओली र अधिकारीले नै चुनावी प्रतिस्पर्धा गरे...

कात्तिक २४, २०७९

मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मत माग्दै नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल गुल्मीको गाउँ–गाउँमा पुगेका छन् । गुल्मी–१ (१) बाट प्रदेशसभा सदस्...