×

चैत २४, २०७८

डिजिटल नेपालको ५ वर्षे फ्रेमवर्क दुई वर्षदेखि कार्यन्वयनको क्रममा छ । सरकारी निकायलाई क्रमशः डिजिटल प्रणालीमा लैजाने काम भइरहेको छ । सेवाग्राहीले ‘लाइन’ लाग्न नपर्ने गरी ‘अनलाइन’मा लैजा...

चैत १९, २०७८

नेपाली चलचित्रका सफल निर्देशक हुन् तुलसी घिमिरे । उनको जन्म १५ जुलाई १९५१ मा भारतको दार्जिलिङस्थित कालिम्पोङमा भएको हो । सानैदेखि चलचित्रमा रुचि राखेका उनी भारतको मुम्बई (बम्बई) हुँदै नेपाल प्रवेश गरे । गु...

चैत ११, २०७८

चिनियाँ परराष्ट्रमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । भारतको नयाँदिल्ली हुँदै शुक्रवार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका वाङलाई परराष्ट्र सचिव भरत पौड्यालले ...

चैत ७, २०७८

चुनावमा तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा दलहरूबीच रस्साकस्सी देखिन्छ । केही समय अघिसम्म चुनाव हुने कि नहुने भन्ने थियो । संवैधानिक मूल्य मान्यता र चौतर्फी दबाबका कारण अहिले स्थानीय तहको चुनाव हुने स्थिति बने...

चैत २, २०७८

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य वैचारिकरूपमा नेपाली कांग्रेससँग निकट छन् । आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर गरेर पछिल्लो समय उनी निर्वाचनको विश्लेषणात्मक अध्ययन गरिरहेका छन् । उनै आचार्यसँग आगामी स्थानीय त...

फागुन ३०, २०७८

नेकपा (एकीकृत समाजवादी) को तेस्रो केन्द्रीय कमिटी बैठक फागुन २५ र २६ गते राजधानीमा सम्पन्न भएको छ । बैठकले संसदबाट अनुमोदन भएको एमसीसी, पार्टीको संगठन विस्तार, निर्वाचन तयारी, घोषणापत्र, उम्मेदवार चयन प्रक्रिय...

फागुन ६, २०७८

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का कारण नेपाल झन् झन् अप्ठ्यारोमा पर्दै गएको छ । ‘स्टेट सेक्रेट’का नाममा अहिलेसम्म पनि के–के सम्झौता भएका थिए, त्यो पाइएन भन्ने स...

फागुन १, २०७८

पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएकोमा खुशी व्यक्त गर्दै अब यसलाई पारित गर्नेतर्फ लाग्न दलहरूलाई आग्रह गरेका छन् ...

माघ १९, २०७८

भू–राजनीतिक विश्लेषक अरूणकुमार सुवेदीले नेपालका कम्युनिस्ट पार्टीहरू जनतामा अमेरिकाविरोधी धारणा स्थापित गरेर चुनाव जित्न प्रयासमा रहेको भए पनि त्यो सफल नहुने बताएका छन् । लोकान्तर डटकमसँगको अन्तर्वार्त...

माघ १६, २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको ध्यान धमाधम क्यासिनो लाइसेन्स वितरणमा रहेको पाइएको छ । मन्त्री आलेले साढे ३ महिनाको बीचमा ६ वटा क्यासिनोलाई सञ्चालन इजाजत पत्र (लाइसेन्स) बाँडेका छन्...

माघ १३, २०७८

पाँचदलीय सत्तारूढ गठबन्धनले संविधान र स्थानीय तह निर्वाचन ऐनको प्रावधान बाझिएको भन्दै निर्वाचन ऐन संशोधन गर्ने तयारी गरेको छ । निर्वाचन ऐन संशोधन गरेर स्थानीय तहको निर्वाचन सार्ने ध्याउन्नमा गठबन्धन लागेको छ ।...

माघ ४, २०७८

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी वैशाखमा स्थानीय तहको चुनाव हुने बताएका छन् ।  लोकान्तर डटकमसँगको अन्तर्वार्तामा थापाले संविधान अनुसार वैशाखमा जसरी पनि चुनाव गर्नैपर्ने र त्यसलाई कुनै पनि ...

माघ ३, २०७८

बद्रीबहादुर कार्की नेपालको संवैधानिक र कानूनी क्षेत्रमा एक परिचित नाम हो । लामो समय कानूनको अध्यापन र सर्वोच्च अदालतमा वकालत गरेका कार्की अहिले पनि सक्रिय छन् ।  कानूनी क्षेत्रमा फराकिलो पहिचानसहित विश...

पुस २८, २०७८

नीलाम्बर आचार्य भारतका लागि निवर्तमान नेपाली राजदूत हुन् । केपी शर्मा ओली सरकारको पालामा राजदूत नियुक्त भएका आचार्य नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि फिर्ता बोलाइए । २०४६ सालमा बनेक...

पुस ९, २०७८

कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाको निवास रातोपुलमा शुक्रवार बिहान देशका विभिन्न जिल्लाबाट आएका कांग्रेस नेता/कार्यकर्ताको भीड थियो । डेमोक्रेटिक चिकित्सक संघलगायत संगठित तप्का पनि गगनलाई बधाई ...

पुस ८, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको कार्यदिशामा ठूलो परिवर्तन आउने बताएका छन् । २०६९ सालमा हेटौँडामा भएको महाधिवेशनले लिएको नीति र कार्यदिशा समग्रमा लागू हुन&...

पुस ६, २०७८

कांग्रेसको महाधिवेशनको समीक्षा गर्नुपूर्व राजनीति र देशको अवस्थाबारे केही कुरा गरौं । मेरो देश प्राकृतिक रूपले धेरै नै सुन्दर देश छ । देश हाँक्ने व्यक्ति दूरदर्शी हुँदा अरबका मरुभूमि स्वर्ग बन्दो रहेछ । हिउँ नै ...

मंसिर २२, २०७८

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन्, राजेश्वर ज्ञवाली । राजधानी शहर रहेको देशकै पुरानो महानगरको प्रशासकीय नेतृत्व गरिरहेका ज्ञवालीले एक कुशल प्रशासकको परिचय बनाइसकेका छन् । देश ...