×

चैत १५, २०८०

पेरिस - विश्वभरका परिवारले सन् २०२२ मा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर फालेका छन्। यसलाई संयुक्त राष्ट्रसङ्घले बुधबार खानाको नोक्सानीलाई ‘विश्वव्यापी त्रासदी’ भनेको छ । करिब ८० करोड मानिस भोकै...

चैत १५, २०८०

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा रातिदेखि नै हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो कोशी, बागम...

चैत १४, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इलाम २ मा उम्मेदवार बन्नका लागि ६ जनाले दाबेदारी प्रस्तुत गरेका छन् ।  आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सो पार्टीले प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्ने भएपछ...

चैत १४, २०८०

नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् ।  नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका उनलाई ‘मिनी हर्ट अट्याक’ भएपछि मनमोहन अस्पतालमा भर्ना गरिएको हो ...

चैत १४, २०८०

गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।  कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जीप ...

चैत १४, २०८०

केन्द्रमा सत्ता समीकरण फेरिएको तीन हप्तापछि कोशी प्रदेशमा सरकार फेरबदलको विषयले औपचारिक रुपमै प्रवेश पाएको छ । नयाँ गठबन्धनका नेताहरूले बुधवारदेखि औपचारिक रुपमै छलफल थालेका हुन् ।    प्रदेश ...

चैत १४, २०८०

इलाम २ मा हुने उपनिर्वाचनमा सत्ता समीकरणमा आबद्ध दलहरू समेत एकआपसमा भिड्ने भएका छन् । सुवास नेम्वाङको निधनपछि वैशाख १५ मा हुन लागेको उपनिर्वाचनमा एमालेले उनकै छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको ...

चैत १४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । बुधवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोज...

चैत १४, २०८०

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा नियुक्तिका लागि सिफारिश गरिएका कायममुकायम सचिव मुरारीप्रसाद खरेललाई अस्वीकार गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले...

चैत १४, २०८०

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले पोखरामा भएको सहकारी ठगीका विषयमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध ठाडो उजुरी आएको भएपनि कुनै तथ्य र प्रमाण नभेटिएको बताएका छन् । बुधवार राज्यव्यव...

चैत १४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताएका छन् ।​ द्वन्द्वपीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूसँग ...

चैत १४, २०८०

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा आफूविरुद्ध दिइएको जाहेरी प्रहरीमा दर्ता नभएको दाबी गरेका छन् । उनले पोखराको सूर्य दर्शन सहकारी ठगीसम्बन्धी मुद्दा अदालतमा पुगिसकेको र त्यहाँ आफ्नो नाम नरह...

चैत १४, २०८०

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भीआईपीलाइ सुरक्षा सुविधाको नाममा राष्ट्र सेवकहरू कसैको भाँडा माज्न र लुगा धुन नजाने बताएका छन् । कसैलाई सुरक्षा चुनौती भए प्रशासनले सुरक्षा दिने उनले बताए । प्रतिनिधि ...

चैत १४, २०८०

राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा कार्य क्षेत्रभन्दा बाहिरका विषयले प्रवेश पाएको भन्दै एमाले सांसदले आपत्ति जनाएका छन् । बुधबार बसेको समिति बैठकमा सहकारी ठगी प्रकरणको विषय उठेको भन्दै एमाले सांसद पृथ्व...

चैत १४, २०८०

​​​​​नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर सहकारी घोटाला प्रकरणमा छानबिन गर्नुपर्ने अडान दोहोर्याएका छन् ।  बुधवार सिंहदरबारमा...

चैत १४, २०८०

राजतन्त्र फर्काउने भन्दै आन्दोलन गरिरहेका मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंलाई दिइएको हतियार बारे संसदीय समितिमा प्रश्न उठेको छ । व्यक्तिलाई त्यस्ता खतरनाक हतियार दिने निर्णय सच्चाउन एमाले सांसद रघुजी पन्तले मा...

चैत १४, २०८०

नेकपा माओवादी केन्द्रले इलाम २ र बझाङमा आफ्नै उम्मेदवार अगाडि सार्ने निर्णय गरेको छ । बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलामको प्रतिनिधि सभा र बझाङको प्रदेश सभामा आफ्नै&nbs...

चैत १४, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ । विद्यालय छनोटमा ढिलाइ भएका कारण मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्य...