बैशाख ८, २०८१
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्काको नाकको डाँडी भाँच्छु भन्ने रवि लामिछानेले आफ्नैबारे सोध्दा मलाई के थाहा भनेर उम्किन नमिल्ने बताएका छन् । इलाम– २ मा वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनको प्रच...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्काको नाकको डाँडी भाँच्छु भन्ने रवि लामिछानेले आफ्नैबारे सोध्दा मलाई के थाहा भनेर उम्किन नमिल्ने बताएका छन् । इलाम– २ मा वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनको प्रच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीमा जनता झुक्याएर खानुपर्ने एकजना पनि नेता नभएको बताएका छन् । शनिवार इलाम- २ मा पार्टीका उम्मेदवार रहेका ...
इलाममा चुनावी सरगर्मी बढेको छ । इलाम–२ मा वैशाख १५ गते हुने उप चुनावको लागि उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगिरहेका छन् । उम्मेदवार मात्रै होइन प्रचार प्रसारमा केन्द्रीय नेताहरूको समेत लर्काे लागेको छ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले समाप्त पार्ने षड्यन्त्रलाई चिरेर अनकूल स्थितिमा पुगेको बताएका छन् । पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक उद्घाटन गर्दै ओलीले षडयन्त्रपूर्ण घेराबन्दीलाई चिर्न सफ...
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापन रेशम चौधरीले केही स्वार्थी मान्छे आफ्नो र रन्जिताको सम्बन्ध र पार्टीलाई सिद्ध्याउने खेलमा लागेको बताएका छन् । रन्जिता नाउपा अध्यक्ष तथा रेशमकी श्रीमतीसमेत हुन् । शुक्...
गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गा फिर्ता ल्याउन शुक्र...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जनसङ्गठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्ने भएकोे छ । जनसङ्गठन समन्वय संयन्त्रको बैठकले आगामी जेठ १६ र १७ गते जनसङ्गठनहरूको महिला राष्ट्रिय भेला गर्ने निर्णय गरेको ह...
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सभाको शुक्रवारको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले पठाएको अधिवेशन आह्वानसम्बन्धी पत्र सभामा सुनाए...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रदेखि कम्तीमा तीनवटा प्रदेशमा निर्णायक मत लिएर बसेको नेकपा एकीकृत समाजवादीलाई नचिढ्याउने नीति अख्तियार गरेका छन् । केन्द्रमा १० सिट तथा बागमती, स...
प्रतिपक्षीतर्फको बेन्च खाली भएपछि गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । शुक्रवार दिउँसो बसेको बैठकमा नेपाली कांग्रेस र राप्रपाका सांसद उपस्थित नभएपछि बैठक&nb...
कोशी प्रदेश सभाको आजको बैठकमा सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेश सभा नियमावली २०७४ (पहिलो ...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश प्रमुख र प्रदेश सरकारले संविधान र सर्वोच्च अदालतको आदेशको उलंघन गरेको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले शुक्रवार पत्रकार सम्मेलन गर्दै गण्डकी ...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनलाई संस्थागत गर्ने सवालमा कांग्रेससँग मिल्न तयार रहेको बताएका छन् । राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ...
डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले राजनीतिक मुद्दा मिल्ने शक्तिहरूसँग सहकार्य गर्ने निर्णय गरेको छ । महाधिवेशन आयोजक समितिका संयोजक डा बाबुराम भट्टराईको ...
नेपाल समाजवादी पार्टीले बझाङको प्रदेश सभा उपनिर्वाचनमा 'राइट टु नो भोट'को नीति अपनाउने निर्णय गरेको छ । महाधिवेशन आयोजक समितिका संयोजक डा बाबुराम भट्टराईको अध्यक्षतामा पार्टी कार्यालय तीनकुन...
नेपाली कांग्रेसले आज दिउँसो ३ बजेका लागि बोलाइएको गण्डकी प्रदेश सभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको आजको बैठकले खगराज अधिकारी नेतृत्वको सरकारको वैधानिकताका सम्बन्धमा यसअघि का...
सभामुख देवराज घिमिरले प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिर...
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन बित्दासमेत यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । केन्द्रमा सत्ता गठबन्धन बदलिएसँगै गत चैत २७ गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकप...