×

चैत २३, २०८०

इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सविरुद्ध पञ्जाब किंग्सले रोमाञ्चक जीत हात पारेको छ । बिहिबार राति सम्पन्न खेलमा पञ्जाबले गुजरातमाथि ३ विकेटको रोमाञ्चक जीत दर्ता गरेको हो । गुजरातले दिएको...

चैत २२, २०८०

आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मच्छिन्द्र फुटबल क्लब र  घरेलु टोली सांग्रीला मोरङ एफए बीच प्रतिस्पर्धा हुनेछ ।  विराटनगर सहिद मैदानमा बिहीबार राती सम्पन्न भएको अन्तिम ...

चैत २२, २०८०

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबारदेखि सी डिभिजन सुरु गर्न लागेको छ ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतियोगिता हुन लागेको हो भने खेलहरू आवश्यकताअनुसार च्यासलस्थित रंगशाला र त्रिपुरेश्वरस्थित दशरथ रंग...

चैत २२, २०८०

उत्तर अमेरिकी (कोनकाकाफ) च्याम्पियन्स कपअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा इन्टर मियामी पराजित भएको छ । चेस स्टेडियममा बिहीबार बिहान सम्पन्न खेलमा घरेलु टोली मियामी मोन्टेरेसँग २-१ गोलअन्तरले पराजित भएको हो । ...

चैत २२, २०८०

विभागीय टोली एपीएफलाई ४–३ गोल अन्तरले हराउँदै साङ्ग्रीला फुटबल क्लब मोरङ ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति शहीद रङ्शालामा  भएको पहिलो सेमिफाइनल...

चैत २२, २०८०

इंडियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकत्ता नाइट राइडर्सले फराकिलो जीत दर्ता गरेको छ । गएराति सम्पन्न खेलमा कोलकत्ताले दिल्लीमाथि १०६ रनको फराकिलो जीत दर्ता गरेको हो ।  टस जितेर पह...

चैत २१, २०८०

विराटनगर । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौँ संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।  विराटनगरस्थित सहिद रंगशालामा बुधवार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा वि...

चैत २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ६० औँ वार्षिकोत्सव समारोह...

चैत २१, २०८०

भारतको गुजरातलाई आठ रनले हराउँदै नेपाल ‘एसएमएस फ्रेन्डसिप कप’ क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । त्रिकोणात्मक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालले लगातार तीन खेलमा जीत निकाल्दै एक खेलअगावै फा...

चैत २१, २०८०

 खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ जना बुधबार सम्मानित भएका छन् ।  भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको ह...

चैत २१, २०८०

आयरल्यान्ड ‘ए’विरुद्ध आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल ‘ए’ले कमजोर प्रदर्शन गरेको छ । पहिले बलिङ गर्दै आयरल्यान्ड &lsq...

चैत २१, २०८०

आयरल्यान्ड ए ले जितका लागि नेपाललाई १५८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर बेयाटिङ रोजेको आयरल्यान्ड ए ३८ दशमलव ३ ओभरमा १५७ रनमै अलआउट भएको हो ।  आयरल्याण्डका केड कार्माइ...

चैत २१, २०८०

आयरल्यान्ड ‘ए’ सँगको पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ले पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा बुधबार बिहान नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’ल...

चैत २१, २०८०

नेपाल ए र आयरल्याण्ड ए बीच आजदेखि एकदिवसीय सिरिज शुरू हुँदै छ । सिरिजको पहिलो खेल आज त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेखि शुरू हुनेछ ।  एकदिवसीय सिरिजको पहिलो खेल आज, दोस्रो खेल शुक्रबार र...

चैत २१, २०८०

इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी संस्करणमा रोयल च्यालेन्जर्स बैंग्लोरले तेस्रो हार बेहोरेको छ । गएराति सम्पन्न खेलमा लखनऊ सुपरसँग २८ रनले पराजित भएको हो । यो लखनउको दोस्रो जीत हो ।  १८२ रनक...

चैत २०, २०८०

भारतको गुजरातमा जारी मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । नेपालले मंगलवार भएको खेलमा भारतको बरोडालाई २७ रनले पराजित गरेको हो   गुजरातको वा...

चैत २०, २०८०

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकटमा मुम्बई इन्डियन्सले लगातार तेस्रो हार व्यहोरेको छ । गएराति घरेलु मैदान वानखडे स्टेडियममा सम्पन्न खेलमा मुम्बई राजस्थान रोयल्ससँग पराजित भएको हो । आइपीएलको जारी सिजनमा मुम्...

चैत १९, २०८०

 विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालामा  आयोजित  ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको आठौँ संस्करणको आज राति भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले सहिद स्...