संगीत

सुदिपको गीति एल्बम सार्वजनिक, कसको यादमा बाँचिरहेका छन् उनी ?

सुदिप तिमल्सिनाले गीति एल्वम सार्वजनिक गरेका छन् ।

नव गायक तिमल्सिनाले आफ्नो स्वरमा तिम्रो यादमा बाँचिरहेको छु बोलको एल्वब सार्वजनिक गरेका हुन् । 
राम कार्कीको संगीत रहेको गीति एल्बम डि एस स्टुडियो सिनामंगलमा रेकर्ड गरिएको हो । 

गीतमा गायक तिमल्सिनाले कसैको यादमा बाँचेको र नआए एक्लो हुने बताएका छन् । 
 

कात्तिक २४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस