सम–सामयिक

यी हुन् शरद गौचनको हत्यामा संलग्न पाँचजना

निमार्ण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्नलाई मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै प्रहरी । प्रहरीद्वारा पक्राउ परेका केही हत्याराहरु नुवाकोटका राजिव स्याङ्तान, सविजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश वुढाथोकी । तस्बिर : प्रदीपराज वन्त, रासस

कात्तिक २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस