×

NMB BANK
NIC ASIA

मेस्सीको प्रशंसा गर्दै नेयमार गए पीएसजी, बने सवैभन्दा महँगा खेलाडी

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौं, २० साउन– ब्राजिलियन फुटबल खेलाडी नेयमान बार्सिनाबाट फ्रान्सेली च्याम्पियन क्लब पेरिस सेन्ट जर्मन गएका छन् । उनी सवैभन्दा धेरै मूल्यमा एउटा फुटबल क्लबबाट अर्कोका स्थानान्तरण हुने महँगा खेलाडी बनेका छन् ।

नेइमार पीएसजीसँग २६ करोड तीस लाख डलर रकममा पाँच वर्षको लागि क्लबमा आवद्ध भएका छन् भने उनले हरेक हप्ता दश लाख डलर भन्दा बढी कमाउनेछन् ।

केही साता अघि देखि चलेको हल्लाका बीच नेइमार बार्सिलोनामा अभ्यासका लागि पुगेका थिए र आफूले क्लब छोड्न लागेको जानकारी दिएका थिए ।

पीएसजीसँग संझौता गरेका नेयमारले सवैभन्दा महत्वकांक्षी क्लब मध्ये एकको सदस्य भएको खुसी लागेको बताएका छन् । उनले नयाँ टिमका साथीहरुलाई सहयोग गर्न आफू तयार रहेको र हरेक चुनौतीको सामना गर्न तयार रहने बताएका छन् ।

पीएसजी गत च्याम्पियन्स लीगमा अन्तिम आठमा परेको थियो तर नेयमार सहभागी फुटबल क्लब बार्सिलोनाबाट पराजित भएको थियो ।

नेयमार बार्सिलोनाबा बाहिरिएपछि अजेन्टिनाका क्याप्टेन लियोनल मेस्सी र उरुग्वेका लुइस स्वारेजबीचको त्रिपक्षीय सहकार्य टुट्ने भएको छ । यसले बार्सिलोनाको खेलमा समेत प्रभाव पार्ने बताइएको छ ।
बुधबार मेस्सीले यतिका वर्ष नेयमारसँग खेल्न पाउँदा निकै आनन्द आएको भन्दै नेयमारको जीवनको नयाँ जीवनका लागि शुभकामना ।

त्यसको जवाफमा नेयमारले मेस्सीको प्रशंसा गरेका छन् । उनले भनेका छन्,‘मलाई विश्वास छ मेरो जीवनमा मैले उनीजस्तो अर्को मानिस देखेको छैन, मेस्सी खेल मैदान भित्र र बाहिर पनि मेरा मिल्ने साथी हुन्,उनीसँग खेल्न पाउनु मेरोलागि गर्वको विषय हो ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x