×

NMB BANK
NIC ASIA

रावणको मृत्यु भएपछि पत्नी मन्दोदरीको हालत कस्तो रह्यो ?

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

 रामायणकी एक पात्र मन्दोदरीको बारेमा धेरै थाहा हुन सकेको छैन । स्वर्णमयी लंकाकी रानी मन्दोदरी रावणकी पत्नीका रूपमा सीमित रहिन् ।

Muktinath Bank


रावणको मृत्युपछि उनको अध्याय पनि लगभग समाप्त भयो । यहाँ हामी मन्दोदरीको कथा भन्दैछौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रावणको वध भएपछि मन्दोदरी रणभूमिमा पुग्छिन् । त्यहाँ पति र पुत्रका साथसाथै अन्य नातेदारको शव देखेर उनी शोकमा डुब्छिन् ।


Advertisment
Nabil box
Kumari

त्यसपछि श्रीरामले उनलाई ‘अब तपाईं लंकाकी महारानी हुनुभयो’ भनेपछि मन्दोदरी लंका फर्किन्छिन् ।

Vianet communication
Laxmi Bank

वाल्मीकीय रामायणमा प्रस्ट नलेखिएपनि किंवदन्तीअनुसार, पति र पुत्रको शोकका कारण मन्दोदरीले आफूलाई महलमा बन्द गराउँछिन् । उनले संसारसँग सम्पर्क तोड्छिन् । त्यसैबीच विभीषणले राजगद्दी सम्हाल्छन् ।

धेरै वर्षपछि मन्दोदरी महलबाहिर निस्कन्छिन् र विभीषणसँग विवाह गर्न तयार हुन्छिन् । विवाहपश्चात् मन्दोदरीले विभीषणसँग मिलेर लंकाको साम्राज्यलाई सही तरिकाले अघि बढाउँछिन् ।

मन्दोदरीको जन्मका सम्बन्धमा एउटा कथा भेटिन्छ ।

एकचोटि मधुरा नामक एक अप्सरा कैलाश पर्वत पुग्छिन् र देवी पार्वतीलाई त्यहाँ नदेखेपछि भगवान् शिवलाई आफूतर्फ आकर्षित गर्ने कोशिश गर्छिन् ।

त्यतिखेरै माता पार्वती त्यहाँ पुग्नुहुन्छ र क्रोधमा आएर अप्सरालाई १२ वर्षसम्म भ्यागुतो बनेर इनारमा बस्नुपरोस् अनि कुरूप हुनुपरोस् भनी श्राप दिनुहुन्छ ।

भगवान् शिवले माता पार्वतीलाई खुशी तुल्याएर अप्सरालाई श्रापबाट मुक्त गराउन आग्रह गर्नुहुन्छ । त्यसपछि माता पार्वतीले कठोर तप गरेपछि मात्र आफ्नो वास्तविक स्वरूपमा आउन सक्ने बताउनुहुन्छ ।

मधुरा लामो समयसम्म तप गरेर बस्छिन् ।

यसैबीच मयासुर र उनकी पत्नी हेमाले पुत्रीप्राप्तिका लागि तपस्या गर्छन् । मधुरा पनि कठोर तपस्यापछि श्रापमुक्त हुन्छिन् ।

एउटा इनारबाट मयासुर र हेमाले मधुराको आवाज सुन्छन् । मयासुरले उनलाई इनारबाट बाहिर निकाल्छन् र छोरीका रूपमा ग्रहण गर्छन् ।

मयासुरले छोरीको नाम मन्दोदरी राख्छन् । पछि उनको विवाह रावणसँग हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x