×

NMB BANK
NIC ASIA

बिहे नगरेरै कसरी ४ सन्तानका पिता बने रोनाल्डो ?

कात्तिक २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

रियल म्याड्रिडका स्टार फुटबलर त्रिस्टियानो रोनाल्डो फेरि पिता बनेका छन् । उनकी गर्लफ्रेन्ड जार्जिना रोड्रिग्जले एक नयाँ छोरीलाई जन्म दिएकी छन् । 

Muktinath Bank

रोनाल्डोले खुसी हुँदै सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, ‘अलाना मार्तिनाको भर्खरै जन्म भएको छ । जियो र अलाना दुवै ठीक छन् । हामी धेरै खुसी छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND
 

A Alana Martina acaba de nascer! Tanto a Geo como a Alana estão muito bem! Estamos todos muito felizes! ❤️


Advertisment
Nabil box
Kumari

A post shared by Cristiano Ronaldo (@cristiano) on

Vianet communication
Laxmi Bank

रोनाल्डो जुम्ल्याहा बच्चा इवा मातेओका पनि पिता हुन् । उनीहरुको जन्म यही वर्षको जुनमा भएको थियो । उनले आफ्नी गर्लफ्रेन्ड जार्जिना र ७ वर्षीय छोरा क्रिस्टियानो जूनियरको पनि तस्बिर ट्वीटरमा सेयर गरेका छन् । 

रोनाल्डो र स्पेनकी मोडेल जार्जिना रोड्रिग्ज विगत लामो समयदेखि सम्बन्धमा छन् । तर दुवै जनाले अहिलेसम्म विवाह गरेका छैनन् । 

यो भन्दा पहिलो जुन महिनामा रोनाल्डोका घरमा सरोगेसीको माध्यमबाट जुम्ल्याहा बच्चा जन्मिएका थिए । 

 

So happy to be able to hold the two new loves of my life 🙏❤

A post shared by Cristiano Ronaldo (@cristiano) on

नयाँ छोरीको जन्मसँगै रोनाल्डो ४ बच्चाका पिता बनेका छन् । रोनाल्डोका जेठा छोरा ७ वर्षका छन् ।

सन् २०१६ को यूरोकप विजेता पोर्चुगेली फुटबल टिमका कप्तान रोनाल्डो जुन २०१० मा पहिलोपटक पिता बनेका थिए । 

उनको पहिलो बच्चा पनि सरोगेट (भाडामा लिइएकी) आमाबाट जन्मिएका हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x