×

NMB BANK
NIC ASIA

सगुनको शेयरमा लगानी गर्न आह्वान (भिडियोसहित)

मंसिर ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ मंसिर— सोसियल नेटवर्किङ साइट सगुनले नोभेम्वर महिनामा  खुल्ला गरेको कम्पनीको शेयरमा लगानी गर्न आह्वान गरेको छ । 

Muktinath Bank

सगुनका संस्थापक गोविन्द गिरीले शुक्रबार साँझ फेसबुक लाइभमार्फत लगानी गर्न आह्वान गर्दै अहिले उत्साहपूर्ण रुपमा लगानीकर्ताको सहभागिता रहेको पनि जानकारी दिए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले  भारत, अस्ट्रेलिया, अमेरिकालगायतका देशबाट ३ हजार बढीले लगानीका लागि आवेदन दिएको पनि जानकारी दिए । उनले लगानीका लागि अझैं ७ दिनको समय रहेको पनि सो क्रममा जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

आफ्नो  उद्देश्य सगुनमार्फत नेपाललाई विश्वसामु चिनाउने रहेको सुनाउँदै गिरीले सन् २०१४ मा १३०० डलर बाट सुरु गरेको प्रोजेक्ट  अहिले ४ मिलियन डलर पूँजीको भइसकेकोे जानकारी दिए । 

Vianet communication
Laxmi Bank

उनले आफूहरुप्रति विस्वास देखाएर लगानी गर्नेहरुलाई धन्यवाद दिँदै अगाडि भने, ‘लगानी गर्दा स्टार्टअप कम्पनीमा रिक्स फ्याक्टरहरु पनि हुन्छन् ।  तर, यो कम्पनीबाट नेपालको पहिचान गराउने अभियानमा लागेका छौं । सबै

नेपालीलाई सगुन एउटा माला बन्ने छ बन्ने विश्वास पनि लिएको छौं ।  यो अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’


उनले आगामी डिसेम्बर दोस्रो सातासम्म   मोबाइल एप पनि लन्च तयारी रहेको भन्दै उनले सोका लागि काम  भइरहेको जानकारी दिए ।

भिडियो हेर्नुस् 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x