×

NMB BANK
NIC ASIA

बाबा रामदेबसँग विवाह गर्न चाहन्थिन् यी हिरोइन्

मंसिर ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

राखी सावन्तको विवाद तथा प्रतिक्रियासँग पुरानो नाता रहेको छ । उनी कयौंपटक आफ्नो भनाइका कारण विवादमा आएकी छिन् । राखी सावन्त आज आफ्नो ३८ औं जन्मदिन मनाउन गइरहेकी छिन् । पछिल्लो दिन फिल्म पद्मावतीलाई लिएर उनको भनाइ विवादमा आएको थियो । यसअ घि उनले भगवान बाल्मीकीलाई डाकू भनेका कारण चर्को विरोधको सामना गर्न परेको थियो । 

Muktinath Bank

अमेरिकाको शिकागो शहरमा आयोजित प्री इन्डिपेन्डेन्स पार्टीको अवसरमा राखी सावन्त शार्ट व्याक ड्रेसमा देखिएकी थिइन । उनको कालो कपडामा प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो प्रिन्ट गरिएको थियो । उनको उक्त पहिरन उत्तेजक खालको थियो । जसको तस्वीर उनले सामाजिक सञ्जालमा राखेकि थिइन् । जसको चर्को आलोचना भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न स्टन्टका कारण चर्चामा आइरहेने उनले योगगुरु बाबा रामदेवसँग विवाह गर्नको लागि तयार रहेको भनाइ सार्वजनिक गरेकी थिइन् जसका कारण उनी थप चर्चामा आएकी थिइन् । 


Advertisment
Nabil box
Kumari

फिल्म तनु वेड्स मनुका लागि एक म्युजिक भिडियामा कंगनालाई मिकासँग किस सिन दिनु थियो । तर उनले आफू राखी सान्त नभएको जो यस्तो सिन गर्न सकुन् भन्दै प्रतिक्रिया दिएकी थिइन् । त्यसपछिको एक पार्टीमा मिकाले राखीलाई सवैको अगाडि किस गरेका थिए । 

Vianet communication
Laxmi Bank

राखी सावन्त अन्न हजारेको टीमसँग पनि रिसाएकी थिइन् ।र उनले कयौंपटक हजारेलाई भेट्न खोजेपनि त्यो अवसर जुट्न सकेन । उनले आफूलाइ हजारेसँग भेट्न दिइएको खण्डमा उनको मौन व्रत तोड्नसक्ने दाबी गरेकी थिइन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x