×

NMB BANK
NIC ASIA

शिवपुजन यादव उम्मेदवार बन्ने नपाउने सर्वोच्चको ठहर

मंसिर २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २० मंसिर - सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवले उम्मेदवार बन्न नपाउने भएका छन् । उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो । आयोगले उनको उम्मेदवारी खारेज गरेपछि उनी सर्वोच्च अदालतमा पुगेका थिए । सर्वोच्चले आज उनले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

Muktinath Bank

न्यायाधीश दीपकराज जोशी र डक्बरबहादुर शाहीको संयुक्त इजलासले उनले  दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । उनले आयोगले आफ्नो उम्मेदवारी रद्द गरिदिएकोमा सो नगराउन अदालत समक्ष अन्तरिम आदेश मागेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यादवलाई रातो पासपोर्ट दुरुपयोग गरेको आरोपमा विशेष अदालतले दोषी ठहर गरेको थियो । फौजदारी अभियोग प्रमाणित भएको व्यक्तिले चुनाव लड्न नपाउने कानूनी व्यवस्था भएकोले उनको उम्मेदवारी आयोगले खारेज गरिदिएको थियो । 


Advertisment
Nabil box
Kumari

यादव उम्मेदवार बन्न नपाउने भनेर सो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका दुई जनाले निर्वाचन अयोगमा उजुरी दिएका थिए । तर आयोगले उनीहरुले दिएको निवेदनमा कुनै पनि सुनुवाई गरेको थिएन । आयोगले उजुरी सुनुवाई नगरेपछि उनीहरु सर्वोच्चमा गएका थिए । उनीहरु सर्वोच्च जाने वित्तिकै आयोगले यादवको उम्मेदवारी खारेज गरेको थियो ।

Vianet communication
Laxmi Bank

आफ्नो उम्मेदवारी खारेज भएपछि यादव फेरि सर्वोच्चमा रिट दर्ता गराउन पुगेका थिए । अब मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म यादव उम्मेदवार बन्न पाउने छैनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ७, २०७९

नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । पर्सा क्षेत्र नं-४ बाट उनी विजयी भएका हु्न् ।  रिजालले ३१ हजार १४२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमाले नेता जालिम मिय...

बैशाख ३०, २०७९

आफैं मतपत्रमा धमाधम छाप हाल्दै गरेका सर्लाही बलरा नगरपालिकाका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रविण पोख...

मंसिर ११, २०७९

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो स्था...

मंसिर ७, २०७९

प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट एमालेका उम्मेदवार टोपबहादुर रायमाझी विजयी भएका छन् । अघिल्लो निर्वाचनमा माओवादीबाट विजयी उनी नेकपा विभाजनपछि एमालेतिर लागेका थिए ।  उनै रायमाझीले बुधबार राति सम्...

मंसिर ५, २०७९

प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि आइतबार भएको मतदानमा म्याग्दीमा ५८.७८ प्रतिशत मत खसेको छ ।  छयासी हजार एक सय २० जनामध्ये ५० हजार छ सय २५ अथवा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जन...

मंसिर ७, २०७९

राप्रपाले बाँके २ बाट जीतको खाता खोलेको छ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले विजय हासिल गरेका हुन् ।  उनले २९ हजार ५७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका मोहम्मद ईश्तियाक राईले २३ हजार ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x