×

NMB BANK
NIC ASIA

कविता -कमरेड दासनुदास !

मंसिर २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

शरद पौडेल

Sagarmatha Cement
Muktinath Bank

म हनुमान !
कत्ति उत्तेजित छैन कमरेड !
जे उचित लाग्छ  कमरेडलाई
आजको उचित
र मेरो उचित पनि त्यहि नै हो ।
र लाग्छ जे खराब हजुरलाइ
सोच्न र सोध्नै पर्दैन मलाई
शतप्रतिशत खराव पनि त्यहि नै हो  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

म हनुमान !
मलाई 
आँफैले सोच्ने बिचार्ने लेठो नदिईयोस ।
के बोक्ने हो ? कति बोक्ने हो ?
आज्ञा मात्र होस
भ्याए जति सामर्थ्यले 
म बोक्नेछु र हिंड्नेछु कमरेड !
अहं 
म माथि किमार्थ शंका नगरियोस 
म हनुमान !
मलाई चाकरीमै रमाउन दिईयोस । 


Advertisment
Nabil box
Kumari

रङको भेउ भएन कमरेड
हजुरको रातो 
मेरो पनि रातो ।
हजुरको कालो 
मेरो पनि त कालो ।
कसरी बन्छन 
हजुरका रात 
मेरा लागि दिनहरू ?
कसरी बन्छन र
हजुरका दिन 
मेरा लागि रातहरू ?

Vianet communication
Laxmi Bank

म हनुमान हुँ कमरेड ! 
मलाई भजन गाऊन दिईयोस 
मलाई त आरती गर्न दिईयोस ।
अहं बिचार्न नभनियोस केहि 
तामेलिका लागि 
केवल केवल आदेश दिईयोस ।
केवल केवल फर्मान दिईयोस ।।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x