×

NMB BANK
NIC ASIA

गुरुङ फिल्म एसोसिएसनको नयाँ कार्यसमिति चयन

पुस २३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २३ पुस–गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)को नयाँ कार्यसमिति चयन गरिएको  छ । आइतबार पोखरामा आयोजित विशेष भेलाले गिरिप्रसाद गुरुङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

Sagarmatha Cement
Muktinath Bank

निर्माता, निर्देशक विभागिय प्रमुख र थप दुई सदस्यलाई कार्यसमितिको आगामी बैठकले चयन गर्ने जनाइएको छ । यसअघिको सभामा पदलाई लिएर विवाद चर्किएपछि कार्यसमिति चयन हुन सकेको थिएन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रथम उपाध्यक्ष भोजबहादुर गुरुङ, द्धितिय उपाध्यक्ष गुञ्जबहादुर गुरुङ, महासचिव गमन घले, सचिव पवित्र गुरुङ, कोषाध्यक्ष धनबहादुर गुरुङ निर्वाचित भएका छन् । 


Advertisment
Nabil box
Kumari

भाषा संस्कृति विभाग प्रमुखमा गजेन्द्र गुरुङ, महिला विभाग प्रमुखमा मीनु गुरुङ, प्रचार प्रसार विभाग प्रमुखमा धनकुमारी गुरुङ (नियोना), आर्थिक विभाग प्रमुखमा अनुता गुरुङ चयन छन् । 

Vianet communication
Laxmi Bank

प्राविधिक विभाग प्रमुखमा खीमबहादुर गुरुङ, गीतसंगीत विभाग प्रमुखमा सरुन गुरुङ, संघसंस्था विभाग प्रमुख सीता गुरुङ, बजार विभाग प्रमुखमा रेशम गुरुङ छन् ।

सदस्यहरुमा विवेक गुरुङ (तनहुँ), खुशि गुरुङ (लमजुङ), निश्ता गुरुङ (कास्की), विरुप घले (काठमाडौं), अस्मी गुरुङ (काठमाडौं), खेम गुरुङ (स्याङ्जा) र प्रीति गुरुङ (लमजुङ) छन् । कार्यसमितिको पहिलो बैठकले गुरुङ फिल्म महोत्सव र विचार गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

कात्तिक १४, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x