कात्तिक २८, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
काठमाडौं २६ पुस– काठमाडौँको नयाँ बसपार्क नजिकै माछापोखरीमा दर्ता नै नगरी संचालन गरिएको क्लिनिकमा लागुऔषधको बिक्रीवितरण तथा अबैध गर्वपतन गरिदै आएको खुलेको छ । सफलता हेल्थ केयर प्रालि को नाममा संचालन गरिएको सो क्लिनिकमा लागुऔषध बिक्रि भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा अबैध रहेको खुलेको हो ।
महानगरीय प्रहरी वृत्त बालाजु बाट खटिएको टोलीले उक्त क्लिनिकमा छापा मर्दा फेनेरागन, डाइजेपाम नोर्फिन लगाएतका प्रतिबन्धित लागुऔषध बरामद गरेको हो । प्रहरीका अनुसार क्लिनिक संचालक सपना चौधरीलाई औषधी व्यवस्था विभागको जिम्मा लगाइएको छ ।
महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक जनार्दन घिमिरेका अनुसार सो क्लिनिकमा गर्भपतन समेत गरिने गरेको पाईएको छ । क्लिनिकमा कोहीपनि तालिमप्राप्त नर्स नरहेको पनि प्रहरी निरीक्षक घिमिरेले बताए ।
यस बिषयमा थप अनुसन्धान भईरहेको औषधि व्यवस्था विभागले जनाएको छ । राजधानी काठमाडौ उपत्यकामै विना दर्ता चलेका क्लिकले लागू औषध कारोबार गरेको पाइएपछि प्रहरीले सर्तकता बढाएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...