अमेरिकी डलरदेखि मलेसियन रिंगेटसम्मको यस्तो छ आजको सटही रेट

आज युरोपियन युरो एकको खरिद दर एक सय २१ रुपैयाँ ६८ पैसा र विक्रिदर एक सय २२ रुपैयाँ ४० पैसा रहेको छ ।

यस्तै अमेरिकन डलर एकको खरिद दर १ सय १ रुपैयाँ ४५ पैसा र विक्रिदर १ सय २ रुपैयाँ ५ पैसा रहेको छ ।

मलेसियन रिंगिटको खरिद दर २५.रुपैयाँ ३३ पैसा र विक्रिदर ३३ रुपयाँ ४८ पैसा रहेको छ । पूरै सदही दर हेर्नुहोस्
 

पुस २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार