×

NMB BANK
NIC ASIA

सलमानलाई प्रहरीले किन घेरा हाल्यो ?

पुस २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

अभिनेता एवं दवङ स्टार सलमान खान प्रहरीबाट घेरिएका छन् । 

Muktinath Bank

हरिण शिकारको कारण अदालत धाउँदै आएका सलमान खानलाई प्रहरीले किन घेरेको हो त ? सवैको चासो रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय सञ्चारमाध्यमहरुका अनुसार ग्यांगस्टर लरेन्स बिश्रोईले ज्यानको धम्की दिएकाले उनको सुरक्षामा प्रहरी खटिएको हो ।


Advertisment
Nabil box
Kumari

सलमानलाई बिश्रोइ ग्यांगले ज्यान मार्ने धम्की दिनुमा कालो हरिण सिकार नै मुख्य कारण भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । कालो हरिणको मुद्दाको सुनुवाइका लागि गत बिहीबार सलमान जोधपुर अदालत गएका थिए । त्यही अदालतमा अघिल्लो दिन लरेन्स बिश्रोईको सुनुवाइ थियो ।

Vianet communication
Laxmi Bank

त्यही क्रममा बिश्रोईले सलमानलाई जोधपुरमै मार्ने धम्की दिएको थियो । आफूलाई ज्यानको धम्की आएपछि सलमानले पुलिससँग सुरक्षा माग गरेका थिए । लरेन्स बिश्रोईमाथि सयौँ हत्या, लुट, फिरौती तथा कार अपहरणका मुद्दा छन् । बिश्रोई समुदायले कालो हरिणको पूजा गर्ने गर्दछ । आफ्नो समुदायले पूजा गर्ने जनावरलाई मारेकोमा उनीहरूले सलमानलाई ‘टार्गेट’ गरेको बताइन्छ ।

सलमान पछिल्ला दिन ‘रेस–३’ फिल्मको सुटिङमा व्यस्त छन् । मुम्बईको फिल्म सिटीमा सुटिङ भइरहेको अवस्थामा मंगलबार पुलिसको एक टोली एकाएक सेटमा पुग्यो र सलमानलाई घेर्योब । नवभारत टाइम्सका अनुसार पुलिसले हतियारधारी ग्यांग मुम्बईको त्यो एरियामा प्रवेश गरेको सूचना पाएको थियो । सोही आधारमा पुलिसले सलमानको सुरक्षा व्यवस्था कडा गरेको हो । पुलिसले सलमानलाई सुरक्षा दिँदै सुटिङस्थलबाट घर बान्द्रास्थित उनको घर पुर्यामएको थियो ।

यो पनि पढनुस्

सलमानले भने- कट्रिनालार्इ साथै लिएर नेपाल आउँछु  (भिडियोसहित)


 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x