×

NMB BANK
NIC ASIA

तीन सन्तानकी आमालाई हत्यारासँग भयो प्रेम, कैदीसँग गर्नेछिन् बिहे

माघ १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ माघ — बेलायतमा बस्ने एक महिलाले आजीवन कारावास सजाय भोगिरहेका एक अमेरिकी नागरिकसँग बिहे गर्ने भएकी छन् । 

महिलाको नाम एम्मा पिकेट हो र जेलमा बन्द उनको प्रेमीको नाम जस्टिन एर्सकिन हो । महिला ३३ वर्षकी भइन् भने जस्टिन ३० वर्षका छन् । 

कैदीहरूका लागि बनेको एक वेबसाइटमार्फत महिलाले भविष्यको पतिलाई चिनिन् । दुईवटा भेटघाटमै महिलाले बिहे गर्ने मनसुबा बनाइन् ।

जस्टिनलाई सन् २००६ मा अदालतले हत्याको दोषी ठह–याएको थियो र आजीवन कारावास सजाय सुनाएको थियो । हत्या गरेको बेलामा जस्टिनको उमेर जम्मा १८ वर्ष थियो र ऊ मालीको काम गर्थ्यो । 

महिलाले पतिलाई कारागारबाट छुटाउनका लागि निवेदन दर्ता गर्ने तयारी गरेकी छन् । महिलाले बिहेपछि आफ्ना तीन बच्चाका साथ अमेरिका जाने योजना पनि बनाएकी छन् । 

जेलमा भेटघाट भएपछि जस्टिनले एम्मालाई प्रस्ताव गरेका थिए । अनि एम्माले हुन्छ भनेकी थिइन् । 

एम्माका अनुसार, भेटघाटका बेलामा आफूलाई जस्टिनसँगको सम्बन्ध गहिरो भएको जस्तो लाग्यो । उनी जेलमा नै जस्टिनलाई औंठी लगाइदिन चाहन्छिन् । 

जस्टिन परोलमा छुट्ने सम्भावना छैन । एम्माले चाहिँ जेलमा भएका सबै मानिस खराब नै हुन्छन् भन्ने छैन भनी टिप्पणी गरेकी छन् । 

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x