×

NMB BANK
NIC ASIA

तपाईंको कपालका बारेमा सबै जानकारी दिन्छ यस डिभाइसले

माघ १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ माघ — दैनिक जीवनमा तपाईंको कपाललाई स्याहार गर्नका लागि एउटा हेयर एनालाइजर बनाइएको छ । यसले कपाललाई जाँच्छ अनि स्मार्टफोनमा कपालको बारेमा सबै जानकारी दिन्छ । 

यसका लागि बनाइएको खास एपमार्फत तपाईंले कपालमा कुन रंग ठीक हुन्छ भनी पत्ता लगाउन पनि सक्नुहुन्छ । 

यस डिभाइसलाई हेयर प्रोडक्ट कम्पनी श्वार्जकोफ प्रोफेसनिल सलून ल्याबले बनाएको हो । कम्पनीका अनुसार, यसलाई छिट्टै नै अमेरिका र युरोपमा उपलब्ध गराइनेछ । अहिले यसको मूल्यका बारेमा कुनै जानकारी दिइएको छैन । 

डिभाइसमा इन्फ्रारेड र भिजिबल लाइट सेन्सर लगाइएको छ जसले कपालको जाँच गर्न र त्यसलाई फिट हुने रंग पत्ता लगाउन सहायता गर्छ । यी सेन्सरले सबै किसिमका जानकारीलाई वायरलेसमार्फत स्मार्टफोन वा ट्याब्लेटमा
पठाउँदा स्टाइलिश क्लाइन्टलाई कपालको बारेमा सबै जानकारी दिएर त्यसलाई ठीक पार्न महत्त्वपूर्ण सुझाव दिन्छ । 

यस हेयर एनालाइजरलाई कपालको गुणस्तर मापन गर्न बनाइएको हो । यसले कपालको ड्राइनेस र मोइस्चर लेभल पत्ता लगाउँछ जसका कारण तपाईंले समयमै महत्त्वपूर्ण कदम उठाउन सक्नुहुन्छ । 

डिभाइसका लागि बनेको एपमा थ्रीडी मोडल छ । यसको सहायताले फ्रन्ट क्यामरामार्फत एपमा देखाइएको तपाईंको तस्वीरबाट फरक फरक रंग छानेर आफ्नो कपालका लागि उपयुक्त रंग छान्न सकिन्छ । उत्पादक कम्पनीका अनुसार, भविष्यमा यसलाई चार्जिङ स्टेसनका साथ उपलब्ध गराइनेछ । 

एजेन्सी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x