×

NMB BANK
NIC ASIA

मृत्युको छायाँमा नातिनी, पीडामा छन् हजुरबुवा, देखेर हल्लिनेछ मुटु

माघ १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ माघ — सामाजिक सञ्जालमा आफ्ना पीडा र वेदनाहरू मानिसले व्यक्त गरिरहेका हुन्छन् । ठूलो रोग लागेका प्रियजनको तस्वीर र भिडियो मानिसहरूले शेयर गरिरहेका हुन्छन् । 

अहिले एउटा पीडादायी तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । एक आमाले क्यान्सरबाट थला परेकी आफ्नी पाँच वर्षीया छोरीको तस्वीर फेसबूकमा शेयर गरेकी छन् । तस्वीरमा बच्ची अस्पतलाको शय्यामा सुतिरहेको
अनि उनीसँगै उनका हजुरबुवा दुःखका कारण रोइरहेको देखिन्छ । 

फ्लोरिडाकी एली पार्करले एक हप्ताअघि आफ्नी छोरी ब्रायलीनको तस्वीर फेसबूकमा शेयर गरेकी थिइन् । ब्रायलीन ब्रेन ट्युमरबाट पीडित छिन् । ब्रेन क्यान्सरको खतरनाक रूप डिफ्युज इन्ट्रिन्जिक पेन्टीन ग्लिओमाबाट ब्रायलीन पीडित छिन् ।

हजुरबुवा सीन पिटरसन मोटर न्युरोन डिसिजबाट पीडित छन् र केही बोल्न सक्दैनन् । 

एलीले तस्वीर अप्लोड गर्दै लेखिन्, ‘मैले आजसम्म भेटेकामध्ये सबभन्दा बलिया व्यक्ति मेरा पिता र छोरी नै हुन् । हामीलाई चिन्ने हरेक व्यक्तिले यही भन्छ । हाम्री सानी परी हामी सबैलाई छोडेर जाने भएकी छन् ।’

Sagarmatha Cement
Muktinath Bank

एलीले फेसबूकमार्फत आफ्ना छोरीका तस्वीर लगातार शेयर गरिरहेकी छन् र क्यान्सरप्रति जागरुकता फैलाइरहेकी छन् । अहिलेसम्म इन्टरनेटमार्फत ब्रायलीनको उपचारका लागि २२ हजार डलर जुटिसकेको छ । 

एलीका अनुसार, उनकी छोरीको उपचार केमोथेरापीबाट पनि सम्भव छैन । रेडिएसनले केही हदसम्म उपचार त गर्छ र ब्रायलीन बढीमा एक वर्षसम्म बाँच्नेछिन् । 

एजेन्सी
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x