भदौ ७, २०८०
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
माघ २, २०७४
काठमाडौं, २ माघ — मध्य एसियाली देश तुर्कमेनिस्तान प्रायः चर्चामा रहने गर्दैन । तर त्यहाँबाट अहिले विचित्र खबर आएको छ ।
तुर्कमेनिस्तानको राजधानी अश्गाबतमा सेतो रंगको कारबाहेक अरू सबै कारलाई प्रतिबन्ध लगाइएको छ । सेतो रंगबाहेक अन्य कार भएकाहरू राजधानी प्रवेश गर्न पाउँदैनन् ।
अघिल्लो हप्ता तुर्कमेनिस्तानले देशभरि कालो रंगको कारमाथि प्रतिबन्ध लगाएका थिए ।
खासमा राष्ट्रपति गुरबांगुली बरदीमुहामेदोभलाई सेतो रंग धेरै मन पर्छ र उनी त्यसलाई भाग्यमानी रंग मान्छन् । राष्ट्रपति अन्धविश्वासी किसिमका छन् ।
मानिसहरूले बिहान उठेर हेर्दा आफ्नो आँगनमा कार देखेनन् । पछि पो पत्ता लाग्यो सरकारी अधिकारीहरूले उनीहरूको कार जफत गरिदिएछन् । कारमालिकले आफ्नो कार सेतो बनाउने कागजातमा हस्ताक्षर नगरुन्जेलसम्म कार फिर्ता नगरिने सरकारी अधिकारीहरूले बताए ।
सरकारी आदेश आएपछि अटो शपहरूले एउटा कारलाई सेतो रंगमा रंगाउन एक हजार डलर असुलिरहेका छन् । पहिला कार रंगाउन ५०० डलर लाग्थ्यो ।
यस आदेशले मानिसहरू खुबै रिसाएका छन् ।
अश्गाबत शहरलाई सिटी अफ ह्वाइट मार्बल पनि भनिन्छ । राष्ट्रपति गुरबांगुलीले सबै सरकारी भवनहरूलाई सेतो रंगमा रंगाएका छन् ।
एजेन्सी
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...