मंसिर १८, २०७५
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
काठमाडौं, ३ माघ — चीनले संसारको सबभन्दा अग्लो एयर प्युरिफायर टावर बनाएको छ । यसको उचाइँ ३३० फीट छ ।
चीनको राजधानी बेइजिङ संसारको सबभन्दा प्रदूषित शहरमध्ये एक हो । त्यहाँ हरेक वर्ष धूवाँ र धूलोका कारण मानिसहरूको मृत्यु हुने गरेको छ । हरेक व्यक्तिको शरीरमा दिनदिनै २१ चुरोटबराबरको धूवाँ छिर्ने गरेको छ ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार, यो टावर झियानमा लगाइएको छ ।
चाइनिज एकेडमी अफ साइन्समा भएको इन्स्टिच्युट अफ अर्थ इन्भायरनमेन्टका वैज्ञानिकहरू यो टावरको परीक्षण गरिरहेका छन् ।
अनुसन्धान प्रमुख काओ जुंजीले टावर लगाएपछि १० किलोमिटरनजिक केही महिनायता हावाको गुणस्तरमा सुधार आएको छ ।
टावरले करीब एक करोड क्युबिक मिटर हावा सफा गरिसकेको छ ।
ग्रीन हाउसेजमार्फत यसले काम गर्छ । ती ग्रीन हाउसेज बेसमा फूटबल मैदानभन्दा आधी क्षेत्रफलमा फैलिएका छन् ।
जुंजीका अनुसार, शहरमा प्रदूषणको स्तर क्रिटिकल क्याटेगोरी हुँदा टावरनजिकको हावा मोडरेट स्टेजमा थियो ।
यो परीक्षण अहिले शुरुवाती चरणमा रहेको र थप परीक्षण गर्न बाँकी रहेको पनि उनले बताए । यसको परिणामका बारेमा विस्तृत जानकारी मार्च महिनामा दिइनेछ ।
जुंजीका अनुसार, पूर्ण कदको टावर ५०० मिटर अग्लो हुनेछ र यसको चौडाइ २०० मिटर हुनेछ । यसलाई बनाउनका लागि सन् २०१४ मा पेटेन्ट एप्लिकेसन दिइएको थियो ।
यसले ३० वर्ग किलोमिटर क्षेत्रको हावा सफा गर्छ । साना शहरहरूलाई पूरै सफा हावा दिलाउन यो पर्याप्त छ ।
एजेन्सी
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...