×

NMB BANK
NIC ASIA

युट्युबमा छाइन् यी युवती, ४ दिनमा एक करोड भ्युज (भिडियोसहित)

माघ ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ माघ — भारतको हरियाणास्थित मुकुन्दलाल नेसनल कलेजकी छात्रा आकांक्षा बोहता सामाजिक सञ्जाल युट्युबमा छाएकी छन् । उनको विद्यालय जीवनको भिडियोले हंगामा मच्चाइरहेको छ । एक करोड १७ लाखभन्दा बढी मानिसले भिडियो हेरिसकेका छन् । 

भिडियोमा हास्य र व्यंग्यमार्फत आकांक्षाले पढाइका बेलामा भाइबहिनीको प्रेम अनि किशोरीहरूले सामना गर्नुपर्ने चुनौतीलाई रमाइलो पारामा देखाएकी छन् । 

प्राध्यापक सतीश चौधरीकी छोरी आकांक्षा बीकमको अन्तिम वर्षमा छिन् । उनी आफू ग्रामीण पृष्ठभूमिकी बताउँछिन् । जीवनमा भएका घटना र परिस्थितिहरूलाई नाटकमार्फत देखाउन आफूले चाहेको उनी बताउँछिन् । 

शुरुमा त उनको परिवारले भिडियो बनाउन दिन चाहेन । तर पछि आमा वन्दना बोहता र भाइ पुरु बोहताले समर्थन दिएर उनलाई हौसला दिए । उनकी साथी मञ्जूल कपूरले पनि भरपूर साथ दिइन् । 

आकांक्षाका अनुसार, भविष्यमा पढाइ सकेपछि प्रेरणादायी भिडियो बनाउने उनको योजना छ । समाजमा महिलालाई बराबरीको दर्जा दिलाउन आफूले भिडियो बनाउने उनी बताउँछिन् । 

महिलाका लागि सुखद वातावरण तयार भएर कुनै समस्याविना जिन्दगी बिताउन सहज होस् भन्ने उनको इच्छा छ । 

उनको यस कामलाई सरकारले पनि सहयोग गर्ने भएको छ । 

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x