कात्तिक २४, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
काठमाडौं, ४ माघ — भिभा कम्पनीले भारतमा पहिलो फीचर फोन सार्वजनिक गरेको छ । यसको मूल्य जम्मा ६३२ रुपैयाँ छ ।
कम्पनीले यस फोनमा ६५०एमएएच ब्याट्री दिएको छ । ब्याट्री ब्याकअपसहितको सस्तो फोनको खोजीमा हुनुहुन्छ भने यो फोन राम्रो विकल्प हो ।
कम्पनीको दाबीअनुसार, यसको ब्याट्रीले १५ दिनसम्म स्ट्यान्डबाई ब्याकअप दिन्छ ।
कम्पनीले यस फोनलाई नीलो र सुन्तला रंगमा पेश गरेको छ । भिभा भारतको मोबाइल स्टार्टअप कम्पनी हो ।
फोनमा १.४४ इन्चको मोनोक्रोम डिस्प्ले छ ।
फोनको डिस्प्लेलाई दिउँसोको उज्यालोमा पनि सजिलै देख्न सकिने दाबी कम्पनीको छ ।
फोनमा अल्फान्युमेरिक कीप्याड छ जसको सहायताले तपाईं टाइप गर्न सक्नुहुन्छ । अंग्रेजीबाहेक यसमा हिन्दी भाषाको सपोर्ट पनि छ ।
फोनमा सिंगल सिम छ । यसमार्फत २जी कलिङ गर्न सकिन्छ ।
फोनमा ३२एमबी –याम छ ।
एफएम रेडियो, टर्चलाइट, फोनबूक, क्याल्कुलेटर र क्यालेन्डर जस्ता फीचर यसमा छन् ।
कम्पनीले फोनसँग एक वर्षको वारेन्टी दिएको छ ।
नेपालमा यो फोन कहिले उपलब्ध हुन्छ भन्ने जानकारी छैन ।
एजेन्सी
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...