×

NMB BANK
NIC ASIA

पाकिस्तानलाई पाँचौं एकदिवसीयमा पनि हराएर न्युजील्यान्डको क्लीन स्वीप

माघ ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ माघ — न्युजील्यान्ड भ्रमणमा रहेको पाकिस्तानले पाँच एकदिवसीय म्याचको शृंखलाका सबै खेल गुमाएर क्लीन स्वीप पराजय बेहोरेको छ । 

शुक्रवार वेलिङटनमा सम्पन्न पाँचौं म्याचमा न्युजील्यान्ड १५ रनले विजयी भयो । न्युजील्यान्डले २७१ बनाएकोमा पाकिस्तान २५६ रनमै अलआउट भयो ।

टस जितेर ब्याटिङ गरेको न्युजील्यान्डले प्रारम्भिक ब्याट्स्म्यान मार्टिन गुप्तिलको १०० रनको मद्दतले सात विकेट क्षतिमा २७१ रन बनायो । १२६ बलको सामना गर्दै गुप्तिलले १० चौका र एक छक्काको मद्दतले शतक बनाएका हुन् । 

रोस टेलरले ५९, कोलिन मुनरोले ३४ अनि ग्य्रान्डहोमले २९ रनको योगदान गरे ।

पाकिस्तानका लागि रुम्मान रईसले तीन विकेट लिए तर उनले रन पनि धेरै खर्चिए । उनको १० ओभरमा ६७ रन बन्यो । फहीम अशरफले दुई र आमेर यामिनले एक विकेट लिए ।

जवाफमा ब्याटिङ गरेको पाकिस्तान अत्यन्तै खराब शुरूवात ग–यो । जम्मा ५७ रनमा पाँच विकेट गुमाएको पाकिस्तानलाई हरिस सोहेल र शादब खानले सम्हाले । सोहेलले ६३ रन बनाए भने शादबको नाममा ५४ रन रह्यो ।

​यिनीहरूबीच छैठौं विकेटका लागि १०५ रनको साझेदारी बन्यो । 

पुछारका ब्याट्स्म्यानहरूले आक्रामक ब्याटिङ गरेर पाकिस्तानलाई जिताउन कोशिश गरेको भएपनि पूरै टीम एक ओभर बाँकी रहँदै १५ रनको हार बेहोर्न बाध्य भयो । 

न्युजील्यान्डका लागि म्याट हेनरीले घातक बलिङ गर्दै चार विकेट लिए । मिचेल स्यान्टनरले तीन, लोकी फर्गुसनले दुई र ग्य्रान्डहोमले एक विकेट लिए । 

शतक बनाएका गुप्तिल म्यान अफ द म्याच र म्यान अफ द सिरिज छानिए ।   
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x