×

NMB BANK
NIC ASIA

हृत्तिक रोशन र सुजैन खानले फेरि बिहे गर्न लागेका हुन् ?

माघ ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ माघ — बलिउडमा हृत्तिक रोशन र सुजैन खानका बीच बिहेको चर्चा चल्न थालेको छ । सन् २०१४ मा पारपाचुके गरेको यो जोडीले फेरि बिहे गर्न सक्छन् । 

मिडिया रिपोर्टका अनुसार, हृत्तिकले सुजैनसँग बिहेको योजना गरिरहेका छन् । हृत्तिकका निकटवर्तीले बताएअनुसार, दुवैले नयाँ तरिकाले जिन्दगी शुरू गर्न चाहेका छन् । आफ्ना बच्चाहरूका कारण यो फैसला उनीहरूले लिएको बताइएको छ । उनीहरूले बिहे गरे भने सन् २०१८ मा यो बलिउडको ठूलो खबर हुनेछ । 

हृत्तिक र सुजैनले पारपाचुकेपछि पनि धेरैचोटि सँगै देखिएका छन् । छुट्टिएपनि उनीहरूले क्वालिटी टाइम बिताएका छन् । 

हृत्तिकले सुजैन र बच्चाहरूका लागि मुम्बईमा शानदार अपार्टमेन्ट किनेका छन् । छुट्टिएपनि हृत्तिकका लागि सुजैन र बच्चाहरू नै प्राथमिकतामा छन् । 

नयाँ अपार्टमेन्ट जुहूमा छ र उनको घरबाट जम्मा १५ मिनेटको दूरीमा छ । छुट्टिँदा सुजैन अँधेरीस्थित एक भवनमा भाडामा बस्थिन् तर आमाछोरा अब नयाँ घरमा सर्दैछन् । 

हालै हृत्तिकले ४४औं जन्मदिन मनाए । त्यतिखेर सुजैन पनि उनीसँग थिइन् । उनले त्यस विशेष अवसरमा मुटु छुने सन्देश पनि इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् जसबाट पनि उनको मनमा हृत्तिकका लागि विशेष स्थान भएको पत्ता लाग्छ । 

बीचमा कंगना रनावतसँग हिमचिम बढेको निहुँमा हृत्तिक र सुजैनको सम्बन्ध बिग्रेको थियो । 

एजेन्सी

Sagarmatha Cement
Muktinath Bank


 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x