×

NMB BANK
NIC ASIA

दोस्रो एकदिवसीयमा इंग्ल्यान्डले हरायो अस्ट्रेलियालाई

माघ ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ माघ — अस्ट्रेलिया भ्रमणमा रहेको इंग्ल्यान्डले शृंखलाको दोस्रो एकदिवसीय म्याचमा चार विकेटको विजय प्राप्त गरेको छ । यससँगै पाँच एकदिवसीय खेलको शृंखलामा इंग्ल्यान्डले २–० को अग्रता लियो ।

ब्रिसबेनमा शुक्रवार सम्पन्न खेलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले नौ विकेटको क्षतिमा २७० रन बनाएको थियो । इंग्ल्यान्डले ६ विकेटको क्षतिमा ३४ बल बाँकी छँदै चार विकेटको जीत हात पा–यो । सन् १९९९ पछि इंग्ल्यान्डले पहिलोपटक ब्रिसबेनमा जीत हासिल ग–यो ।  

इंग्ल्यान्डलाई विजय दिलाउन जोनी बेयरस्टोको ६०, एलेक्स हेल्सको ५७, जो रूटको नटआउट ४६ र जोश बट्लरको ४२ रनको योगदान रह्यो । 

दुई रनमै पहिलो विकेट गुमाएको इंग्ल्यान्डका लागि हेल्स र बेयरस्टोले ११७ रनको साझेदारी गरेर स्थिरता दिए । त्यसपछि अन्य ब्याट्स्म्यानले रन थप्दै गए । 

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले चार र झाई रिचर्डसनले दुई विकेट लिए । 

यसअघि अस्ट्रेलियाले प्रारम्भिक ब्याट्स्म्यान आरोन फिन्चको शतकको मद्दतले २७० रन बनाएको थियो । फिन्चले ११४ बलको सामना गर्दै नौ चौका र एक छक्काको सहायताले १०६ रन बनाए । मिचेल मार्शको ३६, डेभिड वार्नरको ३५ र एलेक्स केरीको २७ रन अन्य उल्लेख्य स्कोर रहे । 

इंग्ल्यान्डका लागि अब्दुल रशिद तथा जो रूटले दुई दुई अनि क्रिस वोक्स, लियाम प्लंकेट र मोईन अलीले एक एक विकेट लिए ।

तेस्रो एकदिवसीय आइतवार सिड्नीमा खेलिनेछ ।  

Muktinath Bank


 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x