कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं, ६ माघ– नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकताका लागि अन्तिम गृहकार्यमा जुटेका छन् । दुई पार्टीबीच पार्टी एकताका बारेमा शनिबार पनि छलफल हुँदैछ ।
आइतबार पार्टी एकता समन्वय समितिको बैठक बस्नुअघि एकताको खाकाबारे छलफल हुन लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको शुक्रबार भएको भेटमा पार्टी एकतालाई छिटै टुंगोमा पुर्याउने सहमतिअनुसार शनिबार थप छलफल हुन लागेको हो । ओली र प्रचण्डबीचको भेटमा अन्तिम खाका बनाएको बताइएको छ ।
पहिलो खाका- ओली र दाहाल दुवै अध्यक्ष ।
एमालेका पदाधिकारीलाई यथावत् राखेर माओवादी केन्द्रबाट केही थप्ने ।
दोस्रो खाका- प्रधानमन्त्रीमा ओली, पार्टी अध्यक्ष दाहाल ।
स्रोतका अनुसार ओली र दाहालमध्ये एक सर्वाेच्च नेता र अर्का अध्यक्ष रहने गरी मोडालिटी टुंगो लागेको छ । जुन पद भएपनि एमाले अध्यक्ष ओली नै प्रधानमन्त्री र संसदीय दलका नेता हुने प्रस्ताव दाहालले राखेका छन ।
बार्तामा ओलीले एकताका लागि आफू कहाँ रहने भन्ने प्रस्ताव आफै नगर्ने जानकारी दाहाललाई गराएका थिए भने दाहालले पनि सोही भनाई ओलीसामु राखेका थिए ।
एकताबारे विभिन्न आशंका र षडयन्त्रलाई चिरेर छोटो र छिटो विधिबाट पार्टी एकता टुंगोमा पुर्याउने समझादारी बनेको छ । यसका लागि दुईवटा खाका बनेको श्रोतको दावी छ ।
दुई पार्टीबीचको छलफलमा पार्टी एकतासँगै राष्ट्रियसभाको गठन र प्रदेश सरकारको विषयमा पनि कुरा हुने नेताहरुले बताएका छन् । राष्ट्रियसभामा वाम गठबन्धनले ५६ मध्ये ४३ पदका लागि उम्मेदवारी दिने निर्णय गरिसकेको छ । निर्णयमा एमालेलाई २९ र माओवादीलाई १४ पद दिने सहमति भए पनि त्यसलाई सामान्य हेरफेर गर्ने तयारी छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...