×

NMB BANK
NIC ASIA

अक्षयकुमारले किन छाड्छन् फिल्म ?

माघ १४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १४ माघ– अक्षयकुमार ‘गुलसनकुमार’ बायोपिकबाट बाहिरिएका छन् । केही समयअघि गुलसनकुमारको बायोपिकको स्क्रिप्टमा काम गरिरहेको बताएका अक्षयले अन्ततः फिल्म छोडेको खबर गर्ने बताइएको छ । 
उनले फिल्ममा मुख्य भूमिका निभाउन सक्ने समेत समाचार छ । त्यसो त अक्षयले छोडेको यो नै पहिलो फिल्म होइन । यसअघि पनि विभिन्न फिल्म छोडेका छन् । 

Muktinath Bank

भाग मिल्ला भाग
निर्देशक राकेश ओमप्रकाशको मेहरा र मिल्खा सिंह चाहान्थे, यो फिल्म अक्षयकुमारले गरुन् । तर, अक्षय यो फिल्मको स्क्रिप्टमा सन्तुष्ट थिएनन् । तयसैले छाडिदिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाजिगर
शाहरुख खानको ब्लकबस्टर फिल्म हो, बाजिगर । तर  शाहरुखको जिम्मामा आउनुअघि यो फिल्म पनि सल्मान खान हुँदै अक्षयकुमारसम्म आएको थियो । तर दुवै अभिनेताले प्रस्तावलाई अस्वीकार गरिदिए ।


Advertisment
Nabil box
Kumari

रेस
फिल्म रेसका लागि अब्बास मस्तानले पहिले अक्षयकुमारलाई प्रस्ताव गरेका थिए । तर, उनले यो फिल्म पनि छाडे । अक्षयले छाडेपछि मात्रै सैफअली खान फिल्ममा मुख्य भूमिकामा रहे ।

Vianet communication
Laxmi Bank

सुपर ३० 
आनन्दकुमारको बायोपिक सुपर ३० का लागि अक्षयकुमारलाई प्रस्ताव गरिएको थियो । तर, उनले अस्वीकार गरे । अहिले यो फिल्मका लागि रितिक रोशनले मुख्य भूमिका निभाउने पक्का भएको छ । 

नयाँ पत्रिकाबाट ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x