×

NMB BANK
NIC ASIA

यी हुन् शाहरुख खानका हलमा नआएका फिल्म

माघ १९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं,  १९ माघ– बलिउडका बादशाह शाहरुख खानले अहिलेसम्म थुप्रै सुपरहिट फिल्म दिएका छन् । अब उनी जिरो नामक फिल्म लिएर आउने छन् ।

Muktinath Bank

कतिपयलाई यो थाहा नहुन सक्छ कि शाहरुखले अभिनय गरेका केही फिल्मले हलको मुखै देख्न पाएका छैनन् । शाहरुख अभिनीत झन्डै आधा दर्जन फिल्म कोही निर्माण पूरा नभई बन्द भएका छन् त कोही मुहूर्त गरेर अघि नबढेका पनि छन् । भारतीय अनलाइनले शाहरुखका केही फिल्मबारे रिर्पोट तयार गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहमक
शाहरुख मुख्य भूमिकामा रहेको अहमक हल प्रदर्शनमा भने आएन । सन् १९९१ मा निर्माण भएको सो फिल्ममा शाहरुखका साथमा मिता वशिष्ठ र अयुल खान मुख्य भूमिकामा छन् ।


Advertisment
Nabil box
Kumari

रक्स 
सन् २००१ मा शाहरुख खानले रक्स नामक फिल्मको सुटिङ गरेका थिए । फिल्ममा शाहरुखका साथमा अमिताभ बच्चन र जुही चावला मुख्य भूमिकामा छन् । रक्स किन प्रदर्शनमा आएन त्यसको कारण भने खुल्न सकेको छैन । 

Vianet communication
Laxmi Bank

एक्ट्रिम सिटी
सन् २०११ मा बनेको एक्ट्रिम सिटी पनि शाहरुखको रिलिज हुन नसकेको फिल्म हो । यो हलिउडको फिल्म हो । फिल्ममा शाहरुख खानको साथमा टाइटानिक हिरो लियो नार्दो डी क्याप्रिकोले पनि अभिनय गरेका छन् ।

किसिसे दिल लगाकर देखो
सन् १९९६ मा सुटिङ शुरु भएको किसिसे दिल लगाकर देखो पनि हल सम्म पुग्न पाएन । निर्माताले बेलैमा रकम व्यवस्था गर्न नसक्दा अड्किएको यो फिल्म दर्शकमाझ कहिल्यै नआउने पक्का छ । 

शिखर
सन् २०९५ मा केही दिन सुटिङ गरिएको शिखर फिल्म पनि दर्शकमाझ आउन पाएन । सुवास घईको निर्देशनमा बनेको शिखरको कथा अलिअलि हेरफेर गर्ने सल्लाह शारुखले दिएका थिए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x