×

NMB BANK
NIC ASIA

भाषा अनुवादसम्बन्धी विचार गोष्ठी : अनुवाद गर्दा मूल भावलाई छुटाउनु नहुनेमा जोड

माघ २४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel


काठमाडौँ, २४ माघ - स्वदेशी तथा विदेशी भाषानुवादकले एउटा भाषाबाट अर्को भाषामा अनुवाद गर्दा मूल भावलाई छुटाउनु नहुने विचार व्यक्त गरेका छन् । 

Muktinath Bank

नेपाल प्रज्ञा–प्रतिष्ठानले आज आयोजना गरेको भाषा अनुवादसम्बन्धी विचार गोष्ठीमा उनीहरुले शब्दबाट धेरै भावव्यक्त हुने हुँदा साहित्यमा अनुवादक कविको भावभूमिभित्र पस्नु पर्ने धारणा राखे  । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमको उदघाट्न गर्दै वाङ्मयशताब्दी पुरुष सत्यमोहन जोशीले शब्दानुवादभन्दा भावानुवाद शैली कलाको विकास गर्दा पाठकको आकर्षण बढ्ने बताए  । 


Advertisment
Nabil box
Kumari

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले एउटा समूहको भावना अर्को समूहमा अनुवाद गर्नु निकै कठिन काम भएको बताए  । नेपाल भाषा परिषद्का अध्यक्ष सुवर्ण शाक्यले प्रज्ञाप्रतिष्ठानले मातृभाषाबाट पनि अनुवाद गर्नुपर्ने धारणा राखे । 

Vianet communication
Laxmi Bank

कार्यपत्र प्रस्तुत गर्दै अमेरिकाका अनुवादक विल्ला स्चेनवुर्गले भाषानुवाद दुरुस्त हुन नसक्ने बताए  । अर्को कार्यपत्र प्रस्तोता महेश पौडेलले नेपाली भाषा तथा मातृभाषाबाट पनि अङ्ग्रेजी भाषामा अनुवाद हुनुपर्ने बताए  । प्रतिष्ठानका अनुवाद विभाग प्रमुख उषा ठाकुरले विभागले विभिन्न भाषाका २१ पुस्तक अनुवाद गरेको जानकारी दिइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x