×

NMB BANK
NIC ASIA

१५ फोटोमा हेर्नुहोस्, पशुपतिमा यसरी गरिँदैछ शिवरात्रिको तयारी

माघ २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २७ माघ – नजिकिँदै गरेको हिन्दुहरुको चाड महाशिवरात्रिको लागि पशुपति क्षेत्र विकास  कोषल तयारी तिव्र पारेको छ ।  फागुन १ गते शिवरात्रि पर्व हिन्दूहरुले भगवान शिवको पूजा, आराधना र उपासना गरि मनाउँदै छन् । 

Muktinath Bank

शिवरात्रीमा पशुपति लगायत शिव मन्दिरहरुमा भक्तजनको विशेष भीडा लाग्छ । नेपाल, भारतलगातका विभिन्न स्थानबाट भक्तजनहरु पशुपतिको दर्शनको लागि आउने गरेका छन् भने भारतबाट सयौंको संख्यामा बाबाहरु पशुपति भित्रने क्रम जारी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिवरात्रीका लागि पशुपतिमा रंगरोगन र सरसफाइको काम तिब्र रुपमा भइरहेको छ । पशुपतिको उत्तर तर्फ रंगरोगनको काम गरिरहेको छ । 


Advertisment
Nabil box
Kumari

यस्तै शिवरात्रीको लागि बाग्मती नदीको सरसफाई नेपाली सेना तथा स्वयंसवकहरुले गरिरहेका छन् । 

Vianet communication
Laxmi Bank

नेपाल टेलिकमले आफ्नो मोवाइल भ्यान त्यस क्षेत्रमा राखेको छ भने विभिन्न संस्थाले भक्तजन तथा बाबाहरुको लागि भोजन गृह तथा पानीको लागि व्यवस्था मिलाउँदै छन् । पशुपति वरपरका सवै क्षेत्रमा सोलार बत्ती पनि राखिरहेका छन् । हरेक बर्ष जस्तै यस बर्ष पनि लाइनको  व्यवस्थाको लागि पनि आवश्यक पूर्वाधारहरु कोषले निमार्ण गरिरहेको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x