×

NMB BANK
NIC ASIA

यी हिरोइन बोक्छन् सबैभन्दा महँगो ब्याग, मूल्य १२ लाख !

माघ २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेत्रीको जीवनशैली निकै महँगो छ । उनीहरू करोडौँका बंगलामा बस्दैनन् मात्र, करोडौँ मूल्यका कार पनि चढ्छन् । त्यहीअनुसार ब्रान्डेड ड्रेसअप र एसेसरिज प्रयोग गर्ने गर्छन् ।

Muktinath Bank

चर्चित अनलाइन दैनिक भास्करले केही चल्तीका हिरोइनका ह्यान्डब्यागको मूल्यबारे रिपोर्ट तयार गरेको छ । त्यहाँ उल्लेख भएअनुसार बलिउड हिरोइनले एकदेखि आठ लाख भारुसम्मका ब्याग बोक्ने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करिना कपुर अभिनय मात्र होइन, आफ्नो बेग्लै फेसन र स्टाइलका कारण पनि चर्चित छिन् ।


Advertisment
Nabil box
Kumari

अभिनेता सैफ अली खानकी  पत्नी करिना सपिङ प्रेमी पनि मानिन्छिन् । उनीसँग चर्चित ब्रान्डका थुप्रै ब्याग छन् । उनी प्रायः च्यानेल, बोट्टेगा, गिभेन्सीका ब्याग बोक्ने गर्दछिन् । उनीसँग हर्मेस बिर्किन इप्सन ब्रान्डको एउटा ह्यान्डब्याग छ, जसको मूल्य सवा आठ लाख भारु (१२.८ लाख नेपाली रूपैयाँ) रहेको बताइन्छ ।

Vianet communication
Laxmi Bank

करिनाझैँ अर्की चर्चित हिरोइन दीपिका पादुकोण पनि निकै महँगा ब्रान्डका सामान प्रयोग गर्ने गर्छिन् । दीपिकासँग पनि हर्मेस बिर्किन इप्सन ब्रान्डको सवा आठ लाख भारु पर्ने ब्याग छ । त्यसका साथै उनीसँग गुस्सी र च्यानेल ब्रान्डका महँगा ब्याग पनि छन् ।

युवा स्टार आलिया भट्ट पनि महँगो ब्याग बोक्छिन् । युवर ब्रान्ड मन पराउने उनीसँग एक लाख भारु पर्ने टोड्स फ्रिंग्ड ब्रान्डको ह्यान्डब्याग छ ।

अनुष्का शर्मा पनि महँगो ब्याग बोक्छिन् । प्रायः फेन्डी मोन्स्टर ब्रान्डका सामान प्रयोग गर्ने उनीसँग टोटेज र एलेक्जेन्डर म्याकक्विनका पनि थुप्रै ब्याग कलेक्सन छन् । उनले बोक्ने गरेको फेन्डीको ब्यागको मूल्य सवा लाख भारु रहेको बताइन्छ ।

सोनम कपुर च्यानेल ब्रान्डको चार लाख भारु पर्ने ब्याग बोक्छिन् भने अर्की हिरोइन प्रियंका चोपडा सवा एक लाखको ब्याग बोक्छिन् । उनीसँग थुप्रै ब्रान्डका एक सयभन्दा बढी ब्याग रहेको रिपोर्टमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x