×

NMB BANK
NIC ASIA

युट्युब भयो १३ वर्षको, दिनदिनै हेरिन्छ लगभग एक अर्ब घन्टाको भिडियो

माघ २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २८ माघ — लोकप्रिय सामाजिक सञ्जाल वेबसाइट युट्युबले १४ फेब्रुअरी अर्थात् फागुन २ गते १३ वर्ष पूरा गर्दैछ । च्याड हर्ले, स्टिभ चेन र जावेद करीमले युट्युब बनाएका हुन् । 

रूमा यी तीनैले भिडियो डेटिङ साइट बनाउन खोजेका थिए । यो साइट यति लोकप्रिय भइदेला भन्ने उनीहरूले कल्पना पनि गरेका थिएनन् । अहिले त यो भिडियो शेयरिङ वेबसाइटमा प्रयोगकर्ताहरूले दिनको एक अर्ब घन्टा बिताउने गरेका छन् । 

स्मार्टफोन प्रयोगकर्ताहरूले नै दिनदिनै औसत एक घन्टाभन्दा बढी समय युट्युबमा बिताउने गरेका छन् । 

सन् २०१६ को अन्त्यसम्ममा संसारभरि मानिस वार्षिक रूपमा ४६ हजार वर्षबराबरको समय युट्युबका भिडियो हेरेर बिताउने गरेको पाइयो ।

अहिल ७६ वटा भाषाहरूमा मानिस युट्युब चलाइरहेका छन् । संसारमा पाँचमध्ये एकले युट्युब हेरिरहेको हुन्छ । 

युट्युबको पहिलो भिडियो २३ अप्रिल २००५ मा अप्लोड गरिएको थियो । 

मी एट द जू नामक यो भिडियो अहिलेसम्म चार करोड ५६ लाख मानिसले हेरिसकेका छन् । 

भिडियो हात्तीसँग शूटिङ गरिएको छ । युट्युबका संस्थापक जावेद करीम भिडियोमा देखिएका छन् । 

स्विडेनका कमेडियन प्युडीपाईको च्यानलका ६ करोडभन्दा बढी सब्स्क्राइबर छन् । ६ करोड ५३ लाख ८४७ सब्स्क्राइबरका साथ उनी युट्युबको शीर्ष स्थानमा छन् । 

बेलायतका डेनियल रोबर्टले सन् २०१७ मा युट्युबमा आफ्नो भिडियोबाट एक करोड ६५ लाख डलर कमाए । उनको च्यानल ड्यानटीडीएमका एक करोड ७० लाखभन्दा बढी सब्स्क्राइबर छन् । 

डेढ अर्ब मानिस हरेक महीना युट्युब लगइन गरेर भिडियो हेर्छन् । संसारमा यति धेरै त टीभी पनि छैनन् । 

युट्युबमा सर्वाधिक हेरिएको भिडियो पुएर्तो रिकोका गायकद्वय लुईस फोन्सी र ड्याडी यान्कीको गीत देस्पासितो हो । यसले अहिलेसम्म चार अर्ब ८० करोडभन्दा बढी भ्युज पाइसकेको छ । 

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x