×

NMB BANK
NIC ASIA

चर्को भोकमा के गर्ने ?

माघ २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २९ माघ– कहिलेकाहीँ मानिस विविध कारणवश लामो समय भोक खपेर बस्ने गर्छन् । यस्तो गर्नु स्वास्थ्यका लागि हानिकारक हो । यसो गर्दा चक्कर लाग्ने खतरासमेत हुन्छ । 

Sagarmatha Cement
Muktinath Bank

त्यसपछि खानेवेला फेरि अर्को गल्ती गर्न पनि सक्छन्,  टन्न खाएर । तर, लामो समयदेखिको चर्को भोकमा पेट भर्दा निकै विचार पुर्याउनुपर्ने हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

-लामो समयसम्म पेट खाली राखेर खाँदा कडा खाना प्रयोग गर्नु हुँदैन । अझै एकैपटक पेटभरि खानु त अझ बढी हानिकारक मानिन्छ । घन्टौंसम्म भोक खेपेर बस्ने र चर्को भोकमा कडा खाना खाने गर्दा शरीरले पचाउन सक्दैन । 
चर्को भोक भएको समयमा शक्तिवद्र्धक नरम प्रकृतिका खाना प्रयोग गर्नु उत्तम हुन्छ, जस्तै– रसयुक्त फलफूल । यस्तो वेला पानीको मात्रा बढी हुने सिजनेबल फलफूल सेवन गर्दा रक्तसञ्चारलाई सकारात्मक प्रभाव पार्छ  र तागत पनि भरिन्छ । 


Advertisment
Nabil box
Kumari

-चर्को भोकाएको अवस्थामा सीधै टन्न पानी पिउने काम पनि नगुर्नहोस् । चर्को भोकमा पानी पिउँदा पेट भरिएको अनुभूति त हुन्छ तर शरीरले आवश्यक शक्ति प्राप्त गर्न सक्दैन । सीधै पानी पिएर तत्काल ठोस पदार्थ खाँदा ग्यास्ट्रिकको समस्यासमेत निम्तिन सक्छ ।
त्यसैले यस्तो समयमा पानीको मात्रा पनि प्राप्त हुने नरम ठोस पदार्थमै जोड गर्दा राम्रो हुन्छ । बरु सलादको प्रयोग गर्दा फलदायी हुन्छ । 

Vianet communication
Laxmi Bank


-चर्को भोकमा स्वाभावैले मानिसलाई एकैपटक धेरै खानेकुरा खान मन लाग्छ । तर, यस्तो गर्नु गल्ती हुन्छ । यसो गर्दा मानिस वेहोस भएर ढल्न पनि सक्छ । 

-चर्को भोक लाग्नु भनेको पेट खाली हुनु हो । लामो समयसम्म खाली भएको पेटमा चिल्लो र गुलियो खाँदा पनि असर पर्छ । यस्तो अवस्थामा तत्काल चिया पउिनु पनि ठिक होइन । पिरो मसलेदार खानाले झनै असर पुर्याउँछ । 

नयाँ पत्रिकाबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x