×

NMB BANK
NIC ASIA

गाजलु आँखा भएकी प्रिया एकाएक भइन् सामाजिक सञ्जालमा भाइरल

फागुन १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ फागुन — त्यसो त प्रेम गर्ने कुनै एउटा मिति हुँदैन । तर प्रेम गर्नेहरूले १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे एक पर्वका रूपमा मनाउँछन् । 

बुधवार मनाइँदै गरिएको यो पर्वअघि सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोले मानिसहरूलाई विद्यालय समयको प्रेमको याद दिलाउँछ । 

भिडियोमा एक स्कूले छात्र र छात्रा आँखाआँखैबाट एकअर्कासँग मनको कुरा गरिरहेका छन् । 

यो भिडियो एउटा गीतको सानो भाग हो । भिडियोमा देखिने युवती मलयालम अभिनेत्री प्रिया प्रकाश वारियर हुन् । 
 

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मानिसहरू प्रियाको तस्वीर फेसबूक, ट्विटर र ह्वाट्सएपमा शेयर गरिरहेका छन् । आफूहरू प्रियालाई देखेर पग्लिएको उनीहरू लेखिरहेका छन् । 

भिडियो मलयालम फिल्म ओरु अदार लभ नामक गीतको एक भाग हो । 

यो फिल्म स्कूलमा हुने प्रेमको कथा हो । फिल्म यसै वर्ष रिलिज हुँदैछ । यसका निर्देशक उमर लुलु हुन् अनि यसमा संगीत शान रहमानले दिएका हुन् । 

फिल्मका अधिकांश कलाकार नयाँ छन् । प्रियाको भिडियोको भाग मानिक्या मलराया पूवी गीतबाट लिइएको छ । भिडियोमा देखिएका अन्य कलाकार रोशन अब्दुल रहूफ हुन् ।

सामाजिक सञ्जालमा प्रियाको प्रशंसा भएको छ र उनले पनि इन्स्टाग्राममा भिडियो शेयर गरेर लेखिन्, ‘तपाईंको प्रेम र साथका लागि धन्यवाद ।’

प्रिया केरलनिवासी हुन् र अहिले ग्य्राजुएसनको पढाइ गरिरहेकी छन् । 


Advertisment
Nabil box
Kumari

बीबीसी हिन्दीबाट
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x