×

NMB BANK
NIC ASIA

मलयाली अभिनेत्री प्रिया प्रकाशको अर्को भिडियो सार्वजनिक, देखिएकी छन् झनै सुन्दर

फागुन २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ फागुन — भ्यालेन्टाइन्स सप्ताहमा सार्वजनिक भएको भिडियोका कारण एकाएक भाइरल भएकी मलयाली अभिनेत्री प्रिया प्रकाश वारियरको अर्को भिडियो पनि सार्वजनिक भएको छ । ताजा भिडियोमा उनी पहिलेभन्दा बढी सुन्दर देखिएकी थिइन् । 

प्रियाको नयाँ भिडियो उनको डेब्यु फिल्म ओरू अदार लभबाट लिइएको हो । भ्यालेन्टाइन्स डेभन्दा एक दिनअघि भिडियो रिलिज भएको हो । 

फिल्म यसै वर्षको मार्च ३ मा रिलिज हुँदैछ । फिल्मको गीत मनिक्या मलरया पूवी सार्वजनिक भएपछि टीजर पनि दर्शकहरूले खुबै रुचाएका छन् । 

यो फिल्म युवालक्षित छ । 

प्रियालाई अभिनयका साथसाथै गायनमा पनि रुचि छ । हालै उनको एक भिडियो सार्वजनिक भएको थियो जसमा उनी चन्ना मेरेया गीत गाउँदै गरेकी देखिन्छिन् । 

प्रिया मलयालम र अंग्रेजी बोल्छिन् । 

भाइरल भएको गीतमा प्रियाले आफ्ना हाउभाउ र मुस्कानले मानिसहरूको मन जितेर इन्टरनेट सेन्सेसन भएकी छन् । 

उनी अहिले १८ वर्षकी भइन् र केरलमा बस्छिन् । उनी थ्रिसूरको विमला कलेजमा बीकम पढिरहेकी छन् ।

 

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x