×

NMB BANK
NIC ASIA

हराएकी श्रीमतीलाई खोज्न साइकलमा ६०० किमी यात्रा गरे यी मानिसले

फागुन २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ फागुन — भारतको झारखण्डका मनोहर नायकले हराएकी पत्नीको खोजमा जीवन नै दाउमा राखेका छन् । उनले श्रीमती खोज्नका लागि लगातार २४ दिन साइकल चलाए । 

चौबीस दिनसम्म एकपछि अर्को गाउँ घुम्दै ६०० किलोमिटर साइकल चलाएपछि बल्ल उनकी हराएकी पत्नी फेला परिन् । 

झारखण्डको बालिगोडा गाउँका मनोहरकी पत्नी माघे संक्रान्तिको उपलक्ष्यमा माइत गएकी थिइन् । उनी त्यहीँबाट हराइन् । 

मनोहरले भने, ‘उनी दुई दिनसम्म पनि नफर्किंदा मैले प्रहरीसमक्ष उजुरी गरें ।’ प्रहरीले कुनै सहायता नगरेपछि उनी आफैं पत्नीको खोजमा हिँडे । 

मनोहर भन्छन्, ‘मैले पुरानो साइकल बनाएर पत्नीलाई खोजें । कति समयमा उनी भेटिएलिन् र कहाँसम्म जानुपर्ने हो मलाई थाहा थिएन । मैले जसरी भएपनि श्रीमती खोज्नुपर्ने चाहिँ थियो ।’

मनोहरकी पत्नी अनिता अन्ततोगत्वा कोलकाताको खडगपुरमा भेटिइन् । मनोहरले स्थानीय पत्रिकाहरूमा पत्नी हराइरहेको रिपोर्ट फोटोसहित छपाएपछि मानिसहरूले प्रहरीलाई खबर गरेका थिए । 

कोलकाता प्रहरीले जमशेदपुर प्रहरीलाई खबर गरेपछि प्रहरीले तत्कालै मनोहरलाई बोलायो र दुवैजनाको आधार कार्डसहित जमशेदपुर आउन लगायो । फेब्रुअरी १० मा मनोहरले प्रहरी थानामा पत्नी भेटे अनि भोलिपल्ट उनीहरू घर
फर्किए । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x