×

NMB BANK
NIC ASIA

दक्षिण कोरियामा सुन्दरीहरू पठाएर उत्तरले कुनै चाल चल्दै त छैन ?

फागुन २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ फागुन — युद्धमा शत्रुहरूलाई हराउनका लागि अनेकौं हत्कण्डा अपनाइन्छन् । उत्तर कोरियाले पनि लगातार युद्धको धम्की दिइरहेको हुन्छ । 

अब त्यही युद्ध जित्नका लागि उसले नयाँ चाल चलेको हो त ? उसले देशका महिलालाई गोप्य हतियारका रूपमा प्रयोग गरेको हो ? त्यसैले उत्तरका सर्वोच्च नेता किम जोङ–उनले आफ्नी पुरानी प्रेमिका अनि आफ्नी बहिनीलाई
शीतकालीन ओलम्पिकका अवसरमा दक्षिण कोरिया पठाएका हुन् त ? 

किमले संसारको ध्यान तान्नका लागि क्षेप्यास्त्र प्रहार गरिरहनुपर्छ भन्ने छैन । उनीसँग अन्य शक्तिशाली हतिया पनि छन् । ती हतियार उनको टोलीमा रहेका महिला पनि हुन् । 

Muktinath Bank

उत्तरले ओलम्पिकमा चीयरलीडरहरू पनि पठाएको छ । ती चीयरलीडरले आफ्नो देशको झण्डाका साथ प्रदर्शन गरेका थिए । दक्षिणका दर्शकले यी प्रदर्शनलाई रुचाए पनि । 

केही हप्ताअघि ओलम्पिक खेलको तयारीका बारेमा बुझ्नका लागि नै किमकी पूर्वप्रेमिका ह्योन सोङ वोल दक्षिण कोरिया पुगेकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलम्पिकका कारण उत्तरले दक्षिणप्रति नरम दृष्टिकोण राखेको छ । तर विश्लेषकहरूका अनुसार, उत्तर कोरियाले ओलम्पिक कूटनीति देखाएर आफूविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्ध घटाउन खोजेको अनि अमेरिका तथा दक्षिण
कोरियाबीचको साझेदारीलाई कमजोर बनाउन खोजेका हुन् । त्यसैअन्तर्गत उसले सुन्दरीहरूको उपयोग गरेको हुनसक्छ । 

एजेन्सी


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x