फागुन २६, २०७५
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
फागुन २, २०७४
काठमाडौं, २ फागुन — विवादास्पद टिप्पणी र आदेशका कारण चर्चामा रहने फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले हालै एक नयाँ आदेश दिएर विवाद निम्त्याएका छन् ।
दुतेर्तेले सेनाका जवानलाई महिला विद्रोहीका गुप्तांगमा गोली हानिदिए हुन्छ भने । एक हप्ताअघि दुतेर्ते हीरोज हलमा पूर्वकम्युनिस्ट विद्रोहीलाई सम्बोधन गर्दै यो कुरा भनेका हुन् ।
सैनिकहरूले विद्रोही महिलाहरूलाई सीधै मार्नुभन्दा गुप्तांगमा गोली हानेमा उनीहरू गुप्तांगविना केही काम नलाग्ने हुने दुतेर्तेको भनाइ थियो ।
राष्ट्रपतिको पब्लिक रिलेसन्स अफिसले छापेको रिपोर्टमा गुप्तांगको ठाउँमा ड्याश लगाइएको थियो । दुतेर्तेले परिवार छोडेर कम्युनिस्ट आन्दोलनमा लाग्ने महिलालाई निन्दा गरेको भनी रिपोर्टमा लेखियो ।
सत्तामा आएपछि दुतेर्तेले लागूऔषध सेवन गर्ने र बेच्नेहरूलाई तारो बनाइरहेका छन् ।
यसअघि उनले विद्रोही महिलाहरूलाई बलात्कार गरिदिए हुन्छ समेत भनेका थिए ।
फिलिपिन्समा आउने व्यक्तिहरूलाई आफूले ४२ अप्सराका साथ स्वागत गर्ने समेत उनले भनेका थिए ।
एजेन्सी
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...