×

NMB BANK
NIC ASIA

भद्रगोलबाट यसकारण निकालिए ‘जिग्री’ !

फागुन २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

मिडिया हबका मालिक सोम धितालले फेरि कलाकारलाई धरधरी रुने अवस्थामा पु-याएका छन् । 

Muktinath Bank

चर्चित टेलिशृंखला भद्रगोलबाट जमेका कुमार कट्टेल र अर्जुन घिमिरेहरुलाई गलहत्याएर यसै सातादेखि शंकर आचार्यलाई भित्र्याएको छ । यसरी धुर्मुसका भाइ कुमारलगायतलाई निकाल्नुको खास कारण हो, रौतहटको सन्तपुरमा धुर्मुस सुन्तली फाउण्डेसनद्वारा निर्मित एकीर्कत बस्तीकै विषयमा केन्द्रित शृंखला निर्माण । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३४ मिनेटको यो शृंखला काटेर  २० मिनेटमा झारी उँट बनाइदिने कर्मचारी हुन् मनराज श्रेष्ठ । उनले मिडिया हबका लगानीकर्ता तथा एनएनएस क्रियसनका सुदीप थापाको निर्देशनमा यो शृंखलालाई उँट बनाइदिएका छन् । यता, मिडिया हबबाट पैसा नपाएर कलाकारको बेहाल छ । 


Advertisment
Nabil box
Kumari

उनीहरले प्रतिशृंखला १ लाख ५ हजारमा बनाउने सम्झौता गरेका थिए । २७ भागको पैसा लिन बाँकी छ । ऋण खोजेर बनाएको भद्रगोल शृंखलाको पैसा कसरी चुक्ता गर्ने सोम धितालसँग उठाउने भन्ने चिन्तामा रुमल्लिएका छन्, कलाकार । कलाकारलाई नतिरेका धितालले नेपाल टेलिभिजनलाई समेत करोडौं बुझाउन बाँकी छ । नियम कानून अनुसार धिताल नेपाल टेलिभिजनको कालोसूचीमा पर्नुपर्ने व्यक्ति हुन् । तर, तिनैलाई अस्ति टेलिभिजनको वार्षीकोत्सवमा सम्मान गरिएको छ । 

Vianet communication
Laxmi Bank

यता, यस विषयमा जनआस्थाले सम्पर्क गर्दा शंकर आचार्य पहिलेदेखि नै भद्रगोलमै रहेको र छाडी गएका कलाकारलाई छिट्टै फर्काइने प्रयास भइरहेको धितालले प्रतिक्रिया दिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x