सुरक्षाकर्मीले यसरी गरे भक्तपुरमा प्रेसर कुकर बम डिस्पोज

भक्तपुरको सल्लाघारीस्थित गार्मेन्ट उद्योगको छतमा रहेको एनसेल टावरमा राखिएको प्रेसर कुकर बम सेनाको डिस्पोजल टोलीले बुधबार डिस्पोज गरेपछि सुरक्षाकर्मी । तस्वीर : रमेश गिरी, भक्तपुर, रासस

फागुन २, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस