×

NMB BANK
NIC ASIA

स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा गर्न विप्लवको चेतावनी

फागुन ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, ३ फागुन– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युष्टि पार्टीले स्थानीय तहका जनप्रतिनिधिहरुको  राजीनामाको माग गरेको छ । राजीनामा नदिए राजीनामाको लागि बाध्य पारिने र नदिए जनकारवाही गरिने धम्की दिएको हो ।

Muktinath Bank

पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आज विहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले वर्तमान सरकार र संसदीय व्यवस्थाले गर्दा मुलुक जर्जर अवस्थामा पुगेकोले वैज्ञानिक समाजवाद निर्माणको लागि जनप्रतिनिधिहरुले सहयोग गर्नु पर्ने जिकिर गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै उनले राज्यलाई कुनै पनि कर नतिर्न समेत आहृवान गरे । वर्तमान सरकार तथा राज्य व्यवस्थालाई दलाल पुँजीवादी संसदीय व्यवस्थाको सज्ञा दिदै उनले भष्टचार, अनियमितता रोक्न र मुलुकको समृद्धि, स्वाशासन र विकासको लागि आ–आफ्नो तर्फबाट कर खारेज गर्नुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

त्यस्तै, उनले नेपालमा सार्वधिक ग्राहक रहेको दुरसञ्चार कम्पनी एनसेल माथि अझै कारवाही गर्ने चेतावनी दिए । फागुन १ गते मुलुकको विभिन्न स्थानमा रहेका एनसेल टावरमा आफुहरुले आगजनि गरेको जिम्मा लिदै अझै करको दायरामा उक्त कम्पनी नआए कम्पनी नै ध्वस्त पारिदिने कडा चेतावनी दिए ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x