×

NMB BANK
NIC ASIA

यहाँ पाइन्छ महापीरो आईसक्रीम, चाख्ने हो कि ?

फागुन ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ फागुन — जाडोमा तपाईं आईसक्रीम खान हिचकिचाउनुहुन्छ भने स्कटल्यान्डको एउटा क्याफे जानुस् । त्यहाँ बनेको विशेष आईसक्रीमले तपाईंका शरीरका सबै हड्डी तताइदिन्छ । 

स्कटल्यान्डको अल्दविच क्याफेले रेस्पाएरो डेल डियावोलो नामक विशेष आईसक्रीम बनाएको छ । यो यति पीरो र मसलायुक्त छ कि यसलाई खानका लागि अनेकौं शर्त राखिएको छ । 

क्याफेले एउटा डिस्क्लेमर जारी गर्दै भनेको छ ः आईसक्रीम खाँदा हानि, बिरामी र ज्यान जानेसम्मको खतरा छ ।

अठार वर्षभन्दा मुनिकाले यो आईसक्रीम किन्न पाउँदैनन् । आईसक्रीम किन्नुअघि कानूनी कागजातमा हस्ताक्षर गर्नुपर्छ । 

आईसक्रीममा प्रयोग भएको खुर्सानी सामान्यभन्दा ५०० गुना पीरो छ । आईसक्रीम दिने स्टाफले हातमा पञ्जा लगाएर मात्र दिन्छन् । 

यो आईसक्रीमको एक कपको मूल्य २८५ रुपैयाँ छ ।

आईसक्रीम पारम्परिक इटालियन रेसिपीबाट बनेको हो । सन् १९३६ मा रेसिपी लेखिएको थियो । त्यसमा घरमा दिनदिनै प्रयोग हुने सामान नै छन् । 

क्याफेका अनुसार, स्कटल्यान्डमा यस्तो पहिलो खालको आईसक्रीम हो । यसको रेसिपी गोप्य राखिएको छ । क्याफेका मालिकका सन्तानलाई पनि त्यसको बारेमा थाहा छैन । 

आईसक्रीमको नाम शैतानको सास राखिएको छ । बाइबलमा शैतानले आगो ओकल्ने वर्णन गरेको पाइन्छ । यो पीरो आईसक्रीम खानु आगो बलेजत्तिकै हुन्छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x